पुथाको राजश्व अव सफ्टवेयर मार्फत संकलन हुने
राजश्व संकलन प्रणालीलाई चुस्त, दुरुस्त र अध्यावधिक बनाउने उद्धेश्यका साथ सफ्टवेयर प्रणाली सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ । २०७८ पुस १
रुकुम पूर्वमा क्षयरोगका बिरामी पहिचानमै समस्या
नागरिकको पहुँचमा क्षयरोगको परिक्षण गर्ने प्रयोगशाला नभएको र प्रयोगशाला भएको ठाउँमा तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा क्षयरोगका बिरामी पहिचान र उपचार गर्न समस्या भएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ । २०७८ मंसिर २८
गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
अत्याधित रक्तश्रावको कारण ज्यान जोखिममा रहेकी एक गर्भवतीलाई रुकुम पूर्वबाट हेलिकप्टर मार्फत उद्धार गरिएको छ । २०७८ मंसिर २४
डाक्टर गोबिन्द केसी रुकुम पूर्वमा निशुल्क उपचार गर्दै
डाक्टर केसीले शनिबार बेलुका सम्म तिन सय ५० जनाको निशुल्क उपचार गर्नुभएको अस्पतालले जनाएको छ । २०७८ मंसिर १९
रुकुम पुगेर डा. गोविन्द केसीले दिनुभयो फेरि सत्याग्रह गर्ने चेतावनी (विज्ञप्ती सहित)
सर्वसाधारणको स्वास्थ्य उपचार गर्दै रुकुम पूर्व पुगेका डा. गोविन्द केसीले फेरी सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । जिल्लाको रुकुमकोटबाट बिहिबार एक बिज्ञप्ती मार्फत सरकारसँग पाँच बुदे माग राख्दै सत्याग्रह गर्ने चेतावनी दिनुभएको हो । २०७८ मंसिर १६






