नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
कार्यस्थलबाट प्राविधिक र कामदार फर्किए, विकासे आयोजनाका काम राेकिए

कार्यस्थलबाट प्राविधिक र कामदार फर्किए, विकासे आयोजनाका काम राेकिए

हिमपातको कारण सिस्ने गाउँपालिका वडा नम्वर १ मा निर्माणाधिन पाखा ओराली लघुजलविद्युत आयोजना, टेलिकमको टावर निर्माण, वडाका विकासे कार्य र पुथा उत्तरगंगामा भवन निर्माण, गोरेटो बाटो निर्माण, पर्यटन सिग्नल बोर्ड लगाउँने, तारबार, धारो, कुवा, म्यूजियम निर्माणको कामहरु रोकिएका छन् ।
सडककाे सुविधाले अर्थतन्त्र बलियो बनाउन सक्नुपर्छ : कमला रोका

सडककाे सुविधाले अर्थतन्त्र बलियो बनाउन सक्नुपर्छ : कमला रोका

आज रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ मा निर्माण गरिएको तल्लोदादिङ - कालेगैरा सडकको उद्घाटन भएकाे छ ।
सँगै गोठाला गएका साथीले कुटेर भिरबाट खसालेपछि ....

सँगै गोठाला गएका साथीले कुटेर भिरबाट खसालेपछि ....

 सोमबार गाई चराउन जंगलमा गएका एक बालकको मृत्यु भएको छ । संगै गोठाला गएका साथीसँग एक आपसमा झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
हिउँमा फसेका मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार (तस्बिरमा मजदुरहरु बसेको ओढार क्षेत्र)

हिउँमा फसेका मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार (तस्बिरमा मजदुरहरु बसेको ओढार क्षेत्र)

एक साता देखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको छ ।
साता दिनदेखि हिउँमा फसेका १४ मजदुर ओढारमा भोकै, उद्धारको पखाईमा

साता दिनदेखि हिउँमा फसेका १४ मजदुर ओढारमा भोकै, उद्धारको पखाईमा

सडक निर्माणको काममा लागेका यहाँका १४ जना कामदारहरु एक साता देखि हिउँमा फसेका छन् । लगातारको परेको बाक्लो हिउँको कारण उनीहरु ओढारमा बसेको बताईएको छ ।
हिउँमा रमाउनेको लर्को (फोटो फिचर)

हिउँमा रमाउनेको लर्को (फोटो फिचर)

हिउँले लोकमार्ग वरपरको डाँडाकाँडा बोटबिरुवा र सडक सेताम्य हुँदा अति नै आकर्षक देखिएपछि हिउँ खेल्नेहरुको लर्को लाग्ने गरेको छ ।
संकट व्यवस्थापन केन्द्रबाट ३८ जना हिंसा पीडितलाई सेवा

संकट व्यवस्थापन केन्द्रबाट ३८ जना हिंसा पीडितलाई सेवा

 गत बर्षबाट जिल्लामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट ३८ जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् ।
रुकुम पुर्वमा एक महिलाको शव फेला

रुकुम पुर्वमा एक महिलाको शव फेला

रुकुम पुर्वको सिस्ने गाउँपालिका ५ मा एक महिलाको शव फेला परेको छ ।
पुथाका किसानको स्याउ र ओखर खेतीप्रति आकर्षण

पुथाका किसानको स्याउ र ओखर खेतीप्रति आकर्षण

स्याउको विरुवाको लागि ७५ प्रतिशत गाउँपालिकाको अनुदान हुने५ भने किसानले २५ प्रतिशत मूल्य व्यहोर्नु पर्नेछ । टर्की ओखरका लागि भने गाउँपालिकाको ४०, ओखर जोन कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने र किसानले १० प्रतिशत मात्र व्यहोर्नु पर्ने छ ।