लोकप्रीय
थप समाज
रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ ३, २०८३
पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी
बुधबार, भदौ ३, २०८३
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३
सेरीगाउँमा पहिरो जाँदा के-के भयो क्षती ?
आइतबार, साउन ३१, २०८३

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पालिकालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो । चौरजहारी नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकालाई पनि घोषणाको तयारी भईरहेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर निरीक्षक कृष्णा खड्काले जानकारी दिनुभयो ।
पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएपछि पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ । स्वास्थ्य चौकीबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले गरेपछि पालिकालाई सिफारिस गर्ने गर्दछ ।





