लोकप्रीय
थप कला/संस्कृती/धर्म
आफैले पढेको विद्यालयमा 'सरस्वती मन्दिर' निर्माण
बुधबार, असोज ७, २०८३
आमाको स्मृतिमा चौरजहारीमा लक्ष्मी–नारायण मन्दिर निर्माण
आइतबार, असार १४, २०८३
लोक भजन चुड्का प्रतिष्ठान रुकुम पूर्वको अध्यक्षमा बिमला
बुधबार, फागुन ६, २०८२
हेर्नुहोस् पुस महिनाकाे राशिफल
मंगलबार, पुस १, २०८२
रुकुम निवासी ईन्जिनियर राजेश र गायिका सुनिता दुलालले कसे लगनगाँठो (तस्बिरहरु)
शनिबार, मंसिर १३, २०८२
मंसिर १ गतेदेखी बेल्टापु मेला लाग्ने, पुरुष र महिला भलिबल प्रतियोगिता हुने
शनिबार, कात्तिक २२, २०८२
चित्रिपाटन चिनाउन साहसिक ट्रेल म्याराथन प्रतियोगिता, ओली उत्पत्तिस्थलमा प्रवेशद्वार
बुधबार, कात्तिक १९, २०८२
पाँच दिनसम्म लागेको डिग्रे मेला सकियो, मेलाको मुख्य आकर्षण ‘लट्ठी नाच’
बुधबार, कात्तिक १९, २०८२

यहि टोलमा दुई वटा पैसेरु समुह छन् । बुवा समुहका रुपमा परिचित यी समुहमा पुरुषहरु मात्र आवद्ध छन् । टोल विकास संस्थाका अध्यक्ष समेत रहनुभएका समहुका अध्यक्ष खिमबहादुर ओलीले देउसी खेलेर जम्मा गरेको रकमबाट टोल विकास संस्थाको नाममा १३० वर्गमिटर जग्गा किनेको बताउनुभयो । गाउँमा हुने विवाह, पुजापाठ, सांस्कृतिक कार्यक्रममा चाहिने दमाहा, पैजन, डौरी, मादल, झ्याली लगायतका बाद्यवादनका सामाग्री र भाडावर्तन समेत समुहले खरिद गरेको छ । 





-1790742075.jpg)