नेभिगेशन
राष्ट्रिय

व्यवसायी दुर्गा प्रसाईं निवासबाटै पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित उहाँको निवासबाट पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो पक्राउ पर्नुभएको हो।  

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित