लोकप्रीय
थप राष्ट्रिय
भोटेकोशी बाढी प्रभावितका लागि मुसिकोटले तीन लाख सहयोग गर्ने
बुधबार, भदौ ३१, २०८३
प्याब्सन रुकुम पश्चिमद्वारा बाढीपीडितको लागि करिब नौ लाख रुपियाँ सहयोग
शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी बाढी : रुकुम पश्चिमका १० जनाको उद्धार, ९ अझै सम्पर्कविहिन
शुक्रबार, भदौ १२, २०८३
आठबिसकोट नगरपालिका ५ ले भोटेकोसी बाढीपीडितलाई ५० हजार सहयोग गर्ने
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीकाे कारण विद्युतका दुई सयभन्दा बढी कर्मचारी बेपत्ता
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा परेका ४८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
भदौ १३ पछिका सबै परीक्षा स्थगित
शुक्रबार, भदौ १२, २०८३
रसुवाका सीडीओ भन्छन् : "चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्"
शुक्रबार, भदौ १२, २०८३

नेपाली काँग्रेस रुकुम पश्चिमका उपसभापति हर्क सिं खत्रीले माओवादीले जनयुद्ध सुरु अघि चलाएको सिस्ने जलजला (सिज) अभियानको क्रममा गणेश शाहको घाँटी रेटेर हत्या गरेको तर हालसम्म पनि न्याय नपाएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य यदु कुमार आचार्यले मान्छे मारेर विचारको हत्या गर्न खोज्नु अपराधिक मानसिकता र मूर्खता भएकोले गणेश शाहको विचार र बाटो असल र अमर रहेको बताउनुभयो । उहाँले मृतकका परिवारलाई न्यायको लागि माग गर्नुभयो ।
शाहको हत्यापछि सरकारले सहिद घोषणा गरेको थियो भने शान्ती तथा पुनर्निर्माण मन्त्रालयले तयार पारेको द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरुको सूचिमा पनि उहाँको नाम समावेश छ । तर, उहाँको परिवारले मृतकका परिवारले पाउने राहतबाट भने बञ्चित भईरहेको छ । राहतका लागि जिल्ला र केन्द्रसम्म धाउँदा धाउँदा पनि मृतकका परिवारलाई वेवास्ता गरिएको गुनासो रहेको छ । 





