लोकप्रीय
थप समाज
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा मुसिकोटमा वृक्षारोपण
बिहीबार, भदौ ४, २०८३
रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ ३, २०८३
पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी
बुधबार, भदौ ३, २०८३
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३

यसैगरी शिक्षा बिकास तथा समन्वय ईकाईका ईकाइ प्रमुख तिलक गौतमले लागु औषधको सेबन तथा ओसारपसारबाट मानव स्वास्थ्य र जीवनमा परेको असर लाई मध्यनजर गर्दै यसकोे सेवन तथा ओसारपसारलाई निरुत्साहित गर्ने उद्धेश्यका साथ बिश्वभरी नै यो दिबस मनाउने गरिएको बताउनु भएको छ । साथै उहाँले लागु औषधले मानव जीवनका हरेक पाटोमा नै नकारात्मक असर पु¥याउने हुदा यसको सेवनबाट सदैब टाढा रहन बिद्यार्थीलाई आग्रह गर्नु भएको छ । 




