नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
दोश्रो हिँउदमा पनि टहरामै कठ्याङग्रिदै भूकम्पपीडित

दोश्रो हिँउदमा पनि टहरामै कठ्याङग्रिदै भूकम्पपीडित

भूकम्पको कारण घरबासविहिन भएका रुकुम पश्चिम, जाजरकोट र सल्यानका हजारौ नागरिक अझैसम्म टहरामै रहेका छन् ।
रुखबाट लडेर घाईते भएका पुर्णबहादुरको उपचारका लागि सहयोगको याचना

रुखबाट लडेर घाईते भएका पुर्णबहादुरको उपचारका लागि सहयोगको याचना

रुकुम पश्चिममा रुखबाट लडेर गम्भिर घाईते भएका एक युवाको उपचारको लागि आर्थिक सहयोगको याचना गरिएको छ । 
बाबुछोराको हत्या प्रकरण : फरार रहेका जेठा छोराले बुवा र भाईको हत्या गरेको स्वीकार

बाबुछोराको हत्या प्रकरण : फरार रहेका जेठा छोराले बुवा र भाईको हत्या गरेको स्वीकार

भक्तपुरको बालकोटमा बाबुछोरा मृत फेला परेको घटनामा फरार रहेका जेठा छोरा पक्राउ परेका छन् ।
चर्किएकै भवनमा जोखिम मोलेर पढाई, खुला चौरमा परीक्षा

चर्किएकै भवनमा जोखिम मोलेर पढाई, खुला चौरमा परीक्षा

रुकुम पश्चिममा भूकम्पले चर्किएका भवनमै पठनपाठन हुने गरेको छ भने खुला चौरमा परीक्षा सञ्चालन हुने गरेको छ ।
हुलाक कार्यालयका प्रमुखका बाबुछोराको बालकोटमा हत्या, जेठा छोरा सम्पर्कविहिन

हुलाक कार्यालयका प्रमुखका बाबुछोराको बालकोटमा हत्या, जेठा छोरा सम्पर्कविहिन

जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उहाँको छोरा प्रबिन आचार्यको हत्या भएको छ ।
अमरसिद्ध नमुना मावि पचभैयामा कम्प्युटर ल्याब स्थापना

अमरसिद्ध नमुना मावि पचभैयामा कम्प्युटर ल्याब स्थापना

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैया स्थित अमरसिद्ध नमुना माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको छ ।
मध्यपहाडीको विभिन्न स्थानमा आएको पहिरो पूर्ण रुपमा नहटाउँदा दुर्घटनाको जोखिम

मध्यपहाडीको विभिन्न स्थानमा आएको पहिरो पूर्ण रुपमा नहटाउँदा दुर्घटनाको जोखिम

मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट चौरजहारी सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो वर्षदिनसम्म पूर्ण रुपमा हटाईएको छैन ।
कम्बल बेच्न रुकुमबाट गुल्मी

कम्बल बेच्न रुकुमबाट गुल्मी

जाडो सुरू भएसँगै पूर्वी रूकुमबाट कम्बल र काम्लो बोकेर बिक्रीका लागि गुल्मीको मुसिकोट नगरपालिका आइपुग्नुभएका व्यापारीहरू ।
रुकुम माओवादीको प्रचार विभागमा पत्रकार मेगराज नियुक्त

रुकुम माओवादीको प्रचार विभागमा पत्रकार मेगराज नियुक्त

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको प्रचार विभाग प्रमुखमा पत्रकार मेगराज खड्का नियुक्त हुनुभएको छ ।
जङगली जनावर र चराचुरुङ्गीको लागि रिचार्ज पोखरी

जङगली जनावर र चराचुरुङ्गीको लागि रिचार्ज पोखरी

रुकुम पश्चिमका विभिन्न तीन स्थानमा रिचार्ज पोखरी निर्माण गरिएको छ ।