सानीभेरीमा महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका युवा सार्वजनिक
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -४ लामाचौरमा एक महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार, साउन २७, २०८१
श्रीमती संघको बार्षिकोत्सवमा वृक्षारोपण
नेपाल प्रहरी श्रीमती संघको ४० औ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण गरिएको छ । शनिबार, साउन २६, २०८१
पहिचान नखुलेका व्यक्तिको शव चयरीपानीमा गाडियो
रुकुम पश्चिममा पहिचान नखुलेका एक व्यक्तिको शवको अन्तिम संस्कार गरिएको छ । शुक्रबार, साउन २५, २०८१सम्पत्ति विवरण नबुझाउने रुकुम पश्चिमका नौ शिक्षकलाई जरिवाना
तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने रुकुम पश्चिमका नौ जना शिक्षकहरु जरिवानामा परेका छन् । शुक्रबार, साउन २५, २०८१आफैले पढेको दुई विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -२ निवासी युवा प्रकाश सिङले दुई विद्यालयमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । शुक्रबार, साउन २५, २०८१
आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले आज साउन २५ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार, साउन २५, २०८१
जनजागृति माविका अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पोशाक प्रदान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७ मा रहेको जनजागृति माध्यमिक विद्यालयका दुई जना अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराईएको छ । बिहीबार, साउन २४, २०८१
नेपाल निर्माण उद्योग परिषदको जिल्ला अध्यक्षमा टंक सन्यासी सर्वसम्मत
सम्मेलनबाट युवा व्यवसायी टंकलाल सन्यासीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ । बिहीबार, साउन २४, २०८१
एउटै वडाका सात विद्यालयमा खेलकुद र शैक्षिक सामाग्री वितरण
रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १४ का सात विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । बिहीबार, साउन २४, २०८१
रुकुमका बमबहादुरद्वारा युरोपको उच्च शिखर एल्ब्रुसको सफल आरोहण
सात महादेशका उच्च हिमाल चढ्ने क्रममा निजामती कर्मचारी रहनुभएका उहाँले एल्ब्रुस आरोहण गर्नुभएको हो । बिहीबार, साउन २४, २०८१

