रुकुम प्रहरीमा एआईजी ढकालद्वारा निरीक्षण र निर्देशन
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भिम प्रसाद ढकालले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । बिहीबार, कात्तिक २२, २०८१
चौरजहारी नगरपालिकाले क्रिकेट खेलाडीको पाँच लाख बराबरको दुर्घटना बिमा गरिदिने
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले क्रिकेट खेलाडीहरुको दुर्घटना बिमा गरिदिने भएको छ । बुधबार, कात्तिक २१, २०८१
कपासे ब्यारेक अगाडि फोर्स गाडी दुर्घटना हुँदा पिकनिक खान गएका २६ जना घाइते
सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटनामा परेको छ । बुधबार, कात्तिक २१, २०८१
देउसी खेलेर संकलन भएको रकम घाईते शिक्षकको उपचारका लागि हस्तान्तरण
जिल्लाको सानीभेरी गाउँपालिका -३ श्रीचौरको युवा टोलीले तिहारमा देउसी खेलेर उठेको रकम मोटर साईकल दुर्घटनामा परेर घाईते हुनुभएका स्थानीयवासी शिक्षक मस्त बहादुर खड्काको उपचारको लागि हस्तान्तरण गरेको हो । बुधबार, कात्तिक २१, २०८१
पितिबाङखोलाबाटै ठेकेदारलाई सांसद रोकायको निर्देशन, तीन महिनामा पुल बनाईसक्ने प्रतिबद्धता
ठेकेदार लामिछानेलाई राष्ट्रिय सभा, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले पुल निर्माणका लागि दवाव दिनुभएको छ । मंगलबार, कात्तिक २०, २०८१
आजदेखि सरकारी कार्यालयको समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म
तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । मंगलबार, कात्तिक २०, २०८१
आठबिसकोटमा जीप दुर्घटना, तीन जना घाईते
रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१० कोटगाउँमा जीप दुर्घटना भएको छ । मंगलबार, कात्तिक २०, २०८१
असिना पानीसँगै पितिबाङ खोलामा आएको बाढीले सडक अवरुद्ध, यात्रुलाई सास्ती
राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ रहेको पितिबाङ खोलामा आएको बाढीको कारण राजमार्ग अबरुद्ध भएको छ । सोमबार, कात्तिक १९, २०८१
रुकुम पश्चिममा असिना पानी, किसानको खेतीमा हानी
सोमबार बेलुका परेको असिना पानीको कारण किसानले लगाएको गहुँ, तोरी र फलफुल खेतिमा क्षति पुगेको छ । सोमबार, कात्तिक १९, २०८१
भूकम्प प्रभावित बस्तीमा नाचगान गरेर मन भुलाउँदै
गत वर्ष दसैँ सकिएर तिहार नआउँदै जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प आयो । सोमबार, कात्तिक १९, २०८१
रत्न आविमा स्व. देवकोटाको स्मृति तथा सम्मानमा अक्षयकोष स्थापना
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा रहेको रत्न आधारभूत विद्यालय बाँफिकाँडामा अक्षयकोष स्थापना गरिएको छ । आइतबार, कात्तिक १८, २०८१
आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आइतबार, कात्तिक १८, २०८१