नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा धनबिर केसी निर्वाचित

निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा धनबिर केसी निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा धनबिर केसी निर्वाचित हुनुभएको छ । 
रुकुममा विवाह गर्न भगाएको चार दिनमै एक जोडि मृत अवस्थामा फेला 

रुकुममा विवाह गर्न भगाएको चार दिनमै एक जोडि मृत अवस्थामा फेला 

रुकुम पश्चिमको त्रिवेणीमा एक जोडि मृत अवस्थामा फेला परेका छन् ।
चौरजहारीमा बालुवा बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा चालक टाईगर घाईते

चौरजहारीमा बालुवा बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा चालक टाईगर घाईते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ मा ट्याक्टर दुर्घटना भएको छ । 
रुकुम पश्चिम र डोल्पा बिच अन्तर जिल्ला सुरक्षा बैठक सम्पन्न

रुकुम पश्चिम र डोल्पा बिच अन्तर जिल्ला सुरक्षा बैठक सम्पन्न

शुक्रबार रुकुम पश्चिम र डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु बिच बैठक सम्पन्न भएको हो ।
कर्णालीमा चालु आवमै ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

कर्णालीमा चालु आवमै ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

रुकुम पश्चिममा दुई, जाजरकोटमा दुईवटा बेलिब्रिज, सुर्खेतमा दुई मोटरेबल पुल, दैलेखमा दुई, मुगुमा दुईवटा मोटरेबल पुल निर्माण गर्न स्रोत निश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिए ।
चौरजहारी अस्पतालमा बालबालिकाको निःशुल्क उपचार

चौरजहारी अस्पतालमा बालबालिकाको निःशुल्क उपचार

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाहरुको उपचार निःशुल्क हुने गरेको छ ।
त्रिवेणीका किसानलाई बाख्रापालनका लागि तालिम र बाख्रा वितरण

त्रिवेणीका किसानलाई बाख्रापालनका लागि तालिम र बाख्रा वितरण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका २० जना किसानलाई बाख्रा वितरण गरिएको छ । 
एकिकृत समाजवादी रुकुम पश्चिमको जिल्ला अधिवेशन फागुनमा, तयारीका लागि नौ समिति गठन

एकिकृत समाजवादी रुकुम पश्चिमको जिल्ला अधिवेशन फागुनमा, तयारीका लागि नौ समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशन आगामी फागुन महिनामा हुने भएको छ ।
जाजरकोट प्रशासनलाई भूकम्प प्रतिरोधी नमुना भवन हस्तान्तरण

जाजरकोट प्रशासनलाई भूकम्प प्रतिरोधी नमुना भवन हस्तान्तरण

जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई भूकम्प प्रतिरोधि नमूना भवन हस्तान्तरण गरिएको छ । 
सिमेन्टको मुल्यबृद्धि हुँदा भूकम्प प्रभावित थप मारमा 

सिमेन्टको मुल्यबृद्धि हुँदा भूकम्प प्रभावित थप मारमा 

घर निर्माणको बेला सिमेन्टको मूल्यबृद्धि भएपछि यहाँका भूकम्प प्रभावितहरु थप मारमा परेका छन् । 
बाँफिकोटमा रुखबाट लडेर महिलाको मृत्यु

बाँफिकोटमा रुखबाट लडेर महिलाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 
भारतमा रेल दुर्घटना, १२ जनाको मृत्यु

भारतमा रेल दुर्घटना, १२ जनाको मृत्यु

भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ।