चौरजहारीमा आर्थिक सर्वेक्षणसहित ८२ करोडको बजेट
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पहिलो पटक आर्थिक सर्वेक्षणसहितको बजेट पेश गरेको छ । आइतबार, असार ८, २०८२
चौरजहारी र सानीभेरीमा आर्थिक र सामाजिक विकासलाई जोड
शनिबार रुकुम पश्चिमका दुई स्थानीय तहले सामाजिक र आर्थिक विकासलाई जोड दिदैं आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम ल्याएका छन् । आइतबार, असार ८, २०८२
मन्त्री बुढासहित १० जनालाई ‘कर्णाली नारी सम्मान’
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढासहित १० जना 'कर्णाली नारी सम्मान-२०८२' बाट सम्मानित भएका हुनु भएकाे छ । आइतबार, असार ८, २०८२
सुनको लोभले सुत्केरी भाउजूको हत्या, देवर पक्राउ
कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । आइतबार, असार ८, २०८२
झोलुङ्गे पुल बनेपछि किसान र बालबालिकालाई सजिलो
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० मा निर्माण भएका दुई झोलुङ्गे पुलले यहाँका किसान र बालबालिकालाई सबैभन्दा बढी सहजता दिलाएको छ । शुक्रबार, असार ६, २०८२
सिस्ने गाउँपालिकाकाे बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आकर्षित कार्यक्रमहरु ल्याएको छ । बिहीबार, असार ५, २०८२
रुकुम पश्चिमका तीन पालिका पूर्णखोप सुनिश्चित घोषणा
रुकुम पश्चिमका तीन वटा पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । बिहीबार, असार ५, २०८२
मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दै
जिल्ला अस्पताल मुगुमा गत आर्थिक वर्षमा करिब एक हजार चार सय जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । बिहीबार, असार ५, २०८२
नागरिकमैत्री सेवा प्रदान गर्न डिआईजी श्रेष्ठको निर्देशन
नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठले विपतबाट हुनसक्ने क्षति न्यूनिकरणका लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिनुभएको छ । बिहीबार, असार ५, २०८२
२ हजार भूकम्प प्रभावितले टहराको पहिलो किस्ता नै पाएनन्
रुकुम पश्चिमका दुई हजार भूकम्प प्रभावितहरुले भूकम्प गएको १९ महिना पुरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम पाएका छैनन् । बिहीबार, असार ५, २०८२
आठबिसकोटमा आर्गानिक आलुचिप्स उद्योगमा भएकाे ६३ लाख लगानी सदुपयोग भएन
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बनाईएको आलु चिप्स उद्योगमा भएको लगानी सदुपयोग हुन सकेको छैन । बुधबार, असार ४, २०८२
यात्रुको चापपछि सल्लेमा उडान थप, भाडादर पनि घट्यो
नेपाल वायु सेवा निगमले रुकुम पश्चिमको सल्ले विमानस्थलमा उडान थप गरेको छ । मंगलबार, असार ३, २०८२