रुकुम पश्चिमका सबै पालिकामा रास्वपाको भेला सम्पन्न, अधिवेशन आयोजक समिति सर्वसम्मत चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पश्चिमका छ वटै स्थानीय तहमा पालिकास्तरिय भेलामार्फत नेतृत्व चयन गरेको छ । सोमबार, भदौ २, २०८२
चौरजहारीमा मदिरा सेवन गरेर हतियार प्रहार गर्दा दुई जना घाईते
रुकुम पश्चिमको चौरजहारीमा धारिलो हतियार प्रहार हुँदा दुई जना घाईते भएका छन् । शुक्रबार, साउन ३०, २०८२
शिक्षा बिधेयक सच्याउनुपर्ने माग राख्दै प्याब्सन रुकुमले मुसिकोटमा बुझायो ज्ञापनपत्र
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) रुकुम पश्चिमले सरकारले ल्याएको शिक्षा बिधेयक सच्याउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार, साउन २९, २०८२
मध्यरातमा हतियारसहित घेत्मा स्वास्थ्य चौकीमा वितण्डा मच्चाउने मल्ल प्रहरीको फन्दामा
हातमा ठुलो खुँडा (हतियार) थियो, मुखमा तारान्तार अश्लिल र अपशब्द । हतियार बोकेका उनले स्वास्थ्य चौकीको प्रवेशद्वार फोडेर भित्र पसे । बिहीबार, साउन २९, २०८२
रेडक्रस रुकुम पूर्वको सभापतिमा गौतम निर्वाचित
नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व शाखाको सभापतिमा दामोदर गौतम निर्वाचित हुनुभएको छ । बिहीबार, साउन २९, २०८२
स्वर्गीय आमाको स्मृति दिवसमा शीतल क्याम्पसमा छात्रवृत्ति रकम प्रदान
रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा अध्ययनरत बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिको लागि एक लाख रुपियाँ प्रदान गरिएको छ । बिहीबार, साउन २९, २०८२
स्व. छोराको जन्मदिन पारेर विद्यालयलाई सहयोग
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ स्थित दलित जनविकास आधारभूत विद्यालय गोइरीलाई सहयोग हस्तान्तरण गरिएको छ । बिहीबार, साउन २९, २०८२




