नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठबिसकोटबाट गर्भवती महिलाको हवाई उद्धार

आठबिसकोटबाट गर्भवती महिलाको हवाई उद्धार

रुकुम पश्चिमको आठबिसकोटबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । 
बाँफिकोटमा आफ्नै छोरामाथि खुकुरी प्रहार गर्ने बुवा पक्राउ 

बाँफिकोटमा आफ्नै छोरामाथि खुकुरी प्रहार गर्ने बुवा पक्राउ 

घरायसी विवादको कारण आफ्नै छोरा माथि खुकुरी प्रहार भएको बताईएको छ । 
चौरजहारी घटनामा पीडित बालबालिकालाई अनेम संघ रुकुमद्वारा आर्थिक सहयोग प्रदान

चौरजहारी घटनामा पीडित बालबालिकालाई अनेम संघ रुकुमद्वारा आर्थिक सहयोग प्रदान

अखिल नेपाल महिला संघ रुकुम पश्चिमले बालबालिकाको सहयोगका लागि २५ हजार रुपियाँ सहयोग गरेको छ ।  
बिचल्लीमा परेका बालबालिकालाई माओवादी केन्द्र चौरजहारीद्वारा ५० हजार सहयोग

बिचल्लीमा परेका बालबालिकालाई माओवादी केन्द्र चौरजहारीद्वारा ५० हजार सहयोग

रुकुम पश्चिमको चौरजहारीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेपछि बिचल्ली अवस्थामा रहेका तीन बालबच्चाहरुको लागि नेकपा (माओवादी केन्द्र) चौरजहारीले सहयोग प्रदान गरेको छ । 
चौरजहारी घटना : नगरपालिकाका कर्मचारीद्वारा पीडितकै खातामा ४३ हजार रुपियाँ जम्मा

चौरजहारी घटना : नगरपालिकाका कर्मचारीद्वारा पीडितकै खातामा ४३ हजार रुपियाँ जम्मा

चौरजहारी नगरपालिकाले पीडित बालिकाको नाममा खाता सञ्चालनको लागि समन्वय गरेपछि रकम समेत जम्मा गरेको जनाएको छ ।
रवि लामिछाने माथिको प्रतिशोधविरुद्ध चौरजहारीमा हस्ताक्षर अभियान

रवि लामिछाने माथिको प्रतिशोधविरुद्ध चौरजहारीमा हस्ताक्षर अभियान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमले चौरजहारीमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । 
प्रेस सेन्टर चौरजहारीको अध्यक्षमा राजेन्द्र चयन

प्रेस सेन्टर चौरजहारीको अध्यक्षमा राजेन्द्र चयन

प्रेस सेन्टर नेपाल रुकुम चौरजहारी नगर कमिटीका अध्यक्षमा राजेन्द्र बिक चयन हुनुभएको छ । 
चौरजहारीबाट गर्भवती महिलाको हवाई उद्धार

चौरजहारीबाट गर्भवती महिलाको हवाई उद्धार

रुकुम पश्चिमको चौरजहारीबाट एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । 
पीडितलाई क्याम्पस प्रमुख, वडा अध्यक्ष र विव्यसद्वारा छुट्टाछुट्टै आर्थिक सहयोग

पीडितलाई क्याम्पस प्रमुख, वडा अध्यक्ष र विव्यसद्वारा छुट्टाछुट्टै आर्थिक सहयोग

शीतल क्याम्पस चौरजहारीका प्रमुख रमेश लामिछाने, वडा नम्वर ७ का वडा अध्यक्ष भिम प्रसाद जैसी र वडा नम्वर ७ स्थित आधारभूत विद्यालय नार्जीको विद्यालय व्यवस्थापन समितिले छुट्टाछुट्टै नगद रकम सहयोग गरेका छन् ।