नेभिगेशन
इन्द्र बुढाथोकी
इन्द्र बुढाथोकी
लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ

हावाहुरीले दुई विद्यालयसहित दर्जनौ बढी घरमा क्षति

हावाहुरीले दुई विद्यालयसहित दर्जनौ बढी घरमा क्षति

सल्यानमा बुधबार राती वर्षासँगै आएको हावाहुरीले सल्यानमा दुई विद्यालयसहित दर्जन बढी घरमा क्षति पुर्‍याएको छ ।
गोजीबजार जाँदै गरेको फोर्स गाडिको ढोकाबाट खसेर एक यात्रुको मृत्यु

गोजीबजार जाँदै गरेको फोर्स गाडिको ढोकाबाट खसेर एक यात्रुको मृत्यु

सल्यानमा गुडिरहेको गाडिको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ । 
सल्यानका ७८ जना किसानलाई गोलासहितको मौरीघार वितरण

सल्यानका ७८ जना किसानलाई गोलासहितको मौरीघार वितरण

सल्यानको बनगाड कुपिण्डे नगरपालिका -७ गैरीकटेरीका ७८ जना किसानहरुलाई मौरीका गोलासहितका आधुनिक घार वितरण गरिएको छ।
सल्यानका तीन किसानलाई पुरस्कारसहित सम्मान 

सल्यानका तीन किसानलाई पुरस्कारसहित सम्मान 

सल्यानमा उत्कृष्ट  ३ जना पशुपालक कृषक सम्मानित भएका छन् ।
सल्यानमा  जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

सल्यानमा  जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

सल्यानमा जिल्ला स्तरीय १५ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बनगाड कुपिण्डेको अध्यक्षमा रामकुमार

नेपाल राष्ट्रिय शिक्षक संगठन बनगाड कुपिण्डेको अध्यक्षमा रामकुमार

नेपाल राष्ट्रिय शिक्षक संगठन बनगाड कुपिण्डे नगरपालिकाको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ ।
प्रभाकरलाई बनगाड कुपिण्डेको शिल्डको उपाधि 

प्रभाकरलाई बनगाड कुपिण्डेको शिल्डको उपाधि 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सम्पन्न चौथोँ राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकर माध्यमिक बिद्यालयले जितेको छ । 
फेसबुकबाट चिनजान भएका प्रेमीसँग विवाह गर्न दुई छोरीको हत्या

फेसबुकबाट चिनजान भएका प्रेमीसँग विवाह गर्न दुई छोरीको हत्या

सल्यानको वनगाड कुपिन्डे नगरपालिका – ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्।