सल्यानमा भएको गाडी दुर्घटनाका मृतक र घाईतेको पहिचान खुल्यो
गएराती सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा भएबमे गाडी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । आइतबार, असोज १२, २०८२
उत्तराखण्डको पहिरोमा सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता
भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पुर्वी बागर छेनागाडमा गत शुक्रबार आएको बाढी पहिरोमा परी सल्यान बनगाड कुपिण्डे नगरपालिकाका बाबुछोरासहित तीनजना बेपत्ता भएका छन् । आइतबार, भदौ १५, २०८२
सल्यान हाईस दुर्घटना : नेपालगञ्ज लैजादैं गर्दा एक घाईतेको बाटोमै मृत्यु
सल्यानको कुमाख गाउँपालिका -२ नेटा नजिकै बराई जिउलामा भएको हाईस गाडी दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ । बिहीबार, साउन ८, २०८२
सल्यानमा हाईस दुर्घटनामा परेर १५ जना घाईते (विवरणसहित)
बाँकेको नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुमपश्चिमको चौरजहारी आउँदै गरेको हाईस गाडी सल्यानमा दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । बिहीबार, साउन ८, २०८२
सल्यानमा होटल, रेष्टुरेन्ट तथा होमस्टेको आतिथ्यता सम्बन्धी तालीम
सल्यानको सल्लीबजारमा होटल, रेष्टुरेन्ट तथा होमस्टेको आतिथ्यता सम्बन्धी २ दिने तालिम सुरु भएको छ । बिहीबार, जेठ ८, २०८२
हावाहुरीले दुई विद्यालयसहित दर्जनौ बढी घरमा क्षति
सल्यानमा बुधबार राती वर्षासँगै आएको हावाहुरीले सल्यानमा दुई विद्यालयसहित दर्जन बढी घरमा क्षति पुर्याएको छ । बिहीबार, चैत २८, २०८१
गोजीबजार जाँदै गरेको फोर्स गाडिको ढोकाबाट खसेर एक यात्रुको मृत्यु
सल्यानमा गुडिरहेको गाडिको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ । बिहीबार, चैत २१, २०८१
सल्यानका ७८ जना किसानलाई गोलासहितको मौरीघार वितरण
सल्यानको बनगाड कुपिण्डे नगरपालिका -७ गैरीकटेरीका ७८ जना किसानहरुलाई मौरीका गोलासहितका आधुनिक घार वितरण गरिएको छ। बुधबार, चैत २०, २०८१
सल्यानका तीन किसानलाई पुरस्कारसहित सम्मान
सल्यानमा उत्कृष्ट ३ जना पशुपालक कृषक सम्मानित भएका छन् । बिहीबार, चैत १४, २०८१


