नेभिगेशन
इन्द्र बुढाथोकी
इन्द्र बुढाथोकी
राप्ती राजमार्गको राम्रीमा बर्षाले सडक भासियो

राप्ती राजमार्गको राम्रीमा बर्षाले सडक भासियो

राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको राम्रीमा सडक भासिएको छ । 
पूर्वाधार विकास कार्यालयको  जिप सल्यानमा दुर्घटना हुँदा पाँच जना घाईते

पूर्वाधार विकास कार्यालयको जिप सल्यानमा दुर्घटना हुँदा पाँच जना घाईते

पूर्वाधार विकास कार्यालय सल्यानको बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न्।
चट्याङ लागेर शिक्षकको मृत्यु

चट्याङ लागेर शिक्षकको मृत्यु

सल्यानमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दल बहादुर कार्कीको  चट्याङ लागेर मृत्यु भएको हो ।
हराएका दाजुबहिनी बाटो मै भेटिए 

हराएका दाजुबहिनी बाटो मै भेटिए 

सल्यानमा बिद्यालय नगएर हराएका दुई बालबालिका फेला परेका छन् । 
ढोरपिपलमा वर्थिङ सेन्टर उद्घाटन

ढोरपिपलमा वर्थिङ सेन्टर उद्घाटन

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ स्थित ढोरपिपल शहरी स्वास्थ्य सेवा केन्द्रमा एक कार्यक्रमका बीच वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ ।
सल्यानमा बर्षौदेखि राहत शिक्षकको दरबन्दी रिक्त

सल्यानमा बर्षौदेखि राहत शिक्षकको दरबन्दी रिक्त

सल्यानको एक विद्यालयमा शिक्षक भर्नाको लागि विज्ञापन गरेको पाँच वर्ष बितिसक्दा पनि शिक्षक नियुक्त गर्न सकिएको छैन । 
वनगाड कुपिण्डेद्वारा रुकुम र जाजरकोटका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान

वनगाड कुपिण्डेद्वारा रुकुम र जाजरकोटका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान

सल्यान वनगाड कुपिण्डे नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ ।
सल्यानमा सिकार खेल्न बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु

सल्यानमा सिकार खेल्न बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु

सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।
ऐलानी जग्गामा बनाइएका घर-टहरा भत्काउदै शारदा नगरपालिका

ऐलानी जग्गामा बनाइएका घर-टहरा भत्काउदै शारदा नगरपालिका

नगरपालिकाको वडा नम्बर १ श्रीनगरस्थित अस्थायी बसपार्क वरपरको ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू नगरपालिकाले आइतबारदेखि भत्काउन सुरु गरेको छ ।
सल्यानको च्युरामा ग्रीन क्लब गठन

सल्यानको च्युरामा ग्रीन क्लब गठन

पारिस्थितिय प्रणालीमा आधारित अनुकुल कार्यक्रम अन्तर्गत शैक्षिक जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सल्यानमा ग्रीन क्लब गठन गरिएको छ ।
छाडा पशुचौपायाले सल्यानमा सताए, खेतीयोग्य जग्गा बाँझै

छाडा पशुचौपायाले सल्यानमा सताए, खेतीयोग्य जग्गा बाँझै

किसानले लगाएकाे खेतीबाली छाडा छोडिएका पशुचौपायले नष्ट गर्न थालेपछि बनगाड कुपिण्डे नगरपालिकाले व्यवस्थापनको लागि चासो दिएको छ ।
सल्यानमा  वित्तीय संस्थाहरुको चर्काे व्याजदरका विरुद्धमा चर्कियो आन्दोलन

सल्यानमा वित्तीय संस्थाहरुको चर्काे व्याजदरका विरुद्धमा चर्कियो आन्दोलन

सल्यानमा लघुबित्तिय सस्था विरुद्धको सघर्ष समिती नेपाल लघुवित्तको चर्को व्याजका विरुद्ध आन्दोलनमा उत्रिएको छ ।