 
                                            दानवीर डिलाराम : स्वास्थ्य र वडा कार्यालयलाई जग्गा दिएका डिलारामबाट खेलमैदानका लागि जग्गादान
खत्रीले करिब सात वर्ष पहिला अरुबाट नौ लाखमा किनेको ६ रोपनी जग्गा अहिले वडा कार्यालय, स्वास्थ्य कार्यालय र खेलमैदानका लागि दान गरिसक्नुभएको छ । मंगलबार, कात्तिक १३, २०८१ 
                                            सल्यानका उत्कृष्ट वन समुहलाई पुरस्कार र सम्मान
डिभिजन वन कार्यालय सल्यानले उत्कृष्ट कार्य गर्ने वन समहुहरुलाई पुरस्कारसहित सम्मान गरेको छ । आइतबार, असोज २०, २०८१ 
                                            राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड एकतर्फी सञ्चालन
राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिबार, असोज १२, २०८१ 
                                            राप्ती राजमार्गको राम्रीमा बर्षाले सडक भासियो
राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको राम्रीमा सडक भासिएको छ । शनिबार, असोज १२, २०८१ 
                                            पूर्वाधार विकास कार्यालयको जिप सल्यानमा दुर्घटना हुँदा पाँच जना घाईते
पूर्वाधार विकास कार्यालय सल्यानको बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न्। बिहीबार, भदौ २७, २०८१ 
                                            चट्याङ लागेर शिक्षकको मृत्यु
सल्यानमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो । मंगलबार, भदौ ११, २०८१ 
                                            हराएका दाजुबहिनी बाटो मै भेटिए
सल्यानमा बिद्यालय नगएर हराएका दुई बालबालिका फेला परेका छन् । मंगलबार, साउन २२, २०८१ 
                                            ढोरपिपलमा वर्थिङ सेन्टर उद्घाटन
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ स्थित ढोरपिपल शहरी स्वास्थ्य सेवा केन्द्रमा एक कार्यक्रमका बीच वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । सोमबार, वैशाख १७, २०८१ 
                                            सल्यानमा बर्षौदेखि राहत शिक्षकको दरबन्दी रिक्त
सल्यानको एक विद्यालयमा शिक्षक भर्नाको लागि विज्ञापन गरेको पाँच वर्ष बितिसक्दा पनि शिक्षक नियुक्त गर्न सकिएको छैन । सोमबार, वैशाख १७, २०८१ 
                                            वनगाड कुपिण्डेद्वारा रुकुम र जाजरकोटका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान
सल्यान वनगाड कुपिण्डे नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । सोमबार, कात्तिक २०, २०८० 
                                            सल्यानमा सिकार खेल्न बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु
सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । २०७९ फागुन ३० 
                                             
                     
                            