नेभिगेशन
इन्द्र बुढाथोकी
इन्द्र बुढाथोकी
आगलागीबाट तीन घर र एक गोठ जलेर नष्ट

आगलागीबाट तीन घर र एक गोठ जलेर नष्ट

सोमबार दिउँसो सल्यानमा आगलागीबाट तीन घर र एक गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
यी हुन् सल्यानमा भएको जन्ती बस दुर्घटनाका मृतक र घाईतेहरु (विवरण)

यी हुन् सल्यानमा भएको जन्ती बस दुर्घटनाका मृतक र घाईतेहरु (विवरण)

शनिबार बेलुका सल्यानमा भएको जन्ती बस दुर्घटनाका मृतक र घाईतेहरुको पहिचान खुलेको छ । 
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाईते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाईते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।
एसइई दिएर भेरी नदीमा नुहाउन गएका किशोरको डुबेर मृत्यु

एसइई दिएर भेरी नदीमा नुहाउन गएका किशोरको डुबेर मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर भेरी नदीमा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।
च्युरा माविलाई पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी  

च्युरा माविलाई पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी  

सल्यान बनगाड कुपिण्डे नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराले हात पारेको छ । 
रुकुमबाट बिरामी बोकेर दाङ जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, तीन जना घाईते 

रुकुमबाट बिरामी बोकेर दाङ जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, तीन जना घाईते 

रुकुम पूर्वको रुकुमकोटबाट बिरामी लिएर दाङ जाँदै गरेको जीप आज बिहान सल्यानका दूर्घटना भएको छ।
सल्यानमा दुई जनाको उम्मेदवारी फिर्ता

सल्यानमा दुई जनाको उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानबाट दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
रानाले गरे चार विद्यालयका विद्यार्थी र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण 

रानाले गरे चार विद्यालयका विद्यार्थी र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण 

सल्यान बनगाड कुपिण्डे नगरपालिका -२ बेतेनि घर भई हाल अमेरिका बस्दै आउनु भएका जनकराज रानाले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न २ मा रहेका ४ वटा विद्यालयका १५३ जना विद्यार्थी र ११ जना अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । 
नेपालगन्जबाट रुकुम पश्चिम आउँदै गरेको फोर्स गाडी दुर्घटना, बालकसहित पाँचजना घाइते

नेपालगन्जबाट रुकुम पश्चिम आउँदै गरेको फोर्स गाडी दुर्घटना, बालकसहित पाँचजना घाइते

नेपालगन्जदेखि रुकुमपश्चिम तर्फ जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सल्यानमा भएको गाडी दुर्घटनाका मृतक र घाईतेको पहिचान खुल्यो

सल्यानमा भएको गाडी दुर्घटनाका मृतक र घाईतेको पहिचान खुल्यो

गएराती सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा भएबमे गाडी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । 
उत्तराखण्डको पहिरोमा सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता 

उत्तराखण्डको पहिरोमा सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता 

भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पुर्वी बागर छेनागाडमा गत शुक्रबार आएको बाढी पहिरोमा परी सल्यान बनगाड कुपिण्डे नगरपालिकाका बाबुछोरासहित तीनजना बेपत्ता भएका छन् ।