लोकप्रीय
थप समाज
रुकुम पश्चिममा घट्दैछ नागरिकता र राहदानी लिनेको सङख्या
सोमबार, साउन २५, २०८३
सर्पले टोकेपछि रुकुमका चार महिला बिरामी
सोमबार, साउन २५, २०८३
रुकुममा मनसुनजन्य विपद्को लागि पूर्वतयारी, उद्धारका लागि तीन रबर बोट उपलब्ध
शुक्रबार, साउन २२, २०८३
जिल्ला प्रशासन कार्यालयमा टोकन सिस्टम लागु
बुधबार, साउन २०, २०८३
१४ वर्षीया बालिका बलात्कारको आरोपमा चन्द पक्राउ
बुधबार, साउन २०, २०८३
राप्ती राजमार्गको ढाडेगैरामा आएको पहिरो हटाईयो
बुधबार, साउन २०, २०८३
आज बिहान रोल्पाको इरिवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
सोमबार, साउन १८, २०८३

यस अवसरमा स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको छ । प्रसूति सेवामा उल्लेखनीय योगदान पु¥याएको भन्दै अस्पतालमा कार्यरत अनमी मनकला ओलीलाई सम्मान गरिएको हो । उहाँले एक वर्षको अवधिमा ७९ वटा सफल प्रसूति सेवा प्रदान गर्नुभएको अस्पतालले जनाएको छ । सोही मूल्याङकनका आधारमा नगद २० हजार रुपियाँ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो ।





