लोकप्रीय
थप समाज
सानीभेरीमा भेटियो बम, सेनाद्वारा डिस्फोज
बुधबार, साउन १३, २०८३
रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
बुधबार, साउन १३, २०८३
नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा
आइतबार, साउन १०, २०८३
विद्यालयमा निर्माण भएको दश लाखकाे शौचालय महिना दिनमै पहिरोमा पुरियो
आइतबार, साउन १०, २०८३
रुकुम पूर्वमा जङगली च्याउ खाँदा बिरामी भएका सात जनाको अवस्था सुधार हुँदै
आइतबार, साउन १०, २०८३
स्वयंसेवक र शिक्षक नायकहरूका लागि क्षमता अभिवृद्धि तालिम
शनिबार, साउन ९, २०८३
पहिरोले क्षति गरेको शिव आविलाई तत्कालै राहत सामाग्री प्रदान
शनिबार, साउन ९, २०८३

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले प्रदेश सरकार शिक्षा योजना निर्माणको अन्तिम तयारीमा रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको शिक्षा योजना समावेशी, गुणस्तरिय र पहुँचयोग्य बनाउन सरोकारवालाहरुले दिएको सुझाव ग्रहण गर्दै योजनामा समावेश गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत (आठौं) बलवीर सुनारले प्रदेश सरकारले तयार गरेको शिक्षा क्षेत्र योजनाको मस्यौदाको सारांश, यस आर्थिक वर्षको योजना तथा बजेटको सारांश र समावेशी शिक्षा अन्तर्गत कर्णालीको अवस्था चुनौती र सम्भावनामा प्रादेशिक प्राथमिकता विषयमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी पिपुल इन निडका प्रदेश संयोजक मञ्जु लोहनीले स्थानीय तथा प्रदेशस्तर र सरोकारवाला निकायसँग समावेशी शिक्षाको बिषयमा गरिएको सर्वेक्षणको नतिजा प्रस्तुत गर्नुभएको थियो ।


-(2)-1723522278.jpg)



