लोकप्रीय
थप पर्यटन
सानीभेरीमा लोभलाग्दो ‘मुसे’ झरना
सोमबार, भदौ ८, २०८३
पर्यटक लोभ्याउने रुकुमको स्यार्पुताल
आइतबार, साउन ३१, २०८३
मनसुनमा जाग्ने ढोरपाटन : सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
आइतबार, असार १४, २०८३
स्यार्पु सिस्ने ट्रेकिङ रुटमा पर्यटकको आवासको लागि सामुदायिक भवन निर्माण
सोमबार, जेठ १८, २०८३
दुई पहाडका बिचमा रहेको 'भाईरल' झोलुङ्गे पुल
शनिबार, चैत १४, २०८२
सेताम्य चित्रिपाटन
सोमबार, माघ २६, २०८२
जाजरकोटबाट देखिएको चौरजहारी उपत्यका
शुक्रबार, असोज १०, २०८२

नवनिर्मित तातोपानी स्नान कुण्ड उद्घाटनको अवसरमा बोल्नुहुँदै स्थानीय नमूना आमा समुहका अध्यक्ष जगमाया पुनले कसैको पनि नजर पुग्न नसकेको तातोपानी क्षेत्रमा नेपाली सेनाको ध्यान पुगेर तातोपानीको संरक्षण गर्ने कार्य भएको बताउनुभयो । उहाँले सेनाले निश्वार्थ रुपले दुर्गम गाउँमा पुगेर जनताको हितका लागि काम गरेको समेत उल्लेख गर्नुभयो ।
कुण्ड उद्घाटन कार्यक्रममा चण्डीदल गणका गणपति प्रमुख सेनानी विनिश श्रेष्ठ, सेनानी सुस्पन कटुवाल, पुथा उत्तरगंगा गाउँपालिका १ का वडा सदस्य औशी घर्ती लगायत स्थानीयवासीको सहभागीता रहेको थियो । 





