लोकप्रीय
थप पर्यटन
सानीभेरीमा लोभलाग्दो ‘मुसे’ झरना
सोमबार, भदौ ८, २०८३
पर्यटक लोभ्याउने रुकुमको स्यार्पुताल
आइतबार, साउन ३१, २०८३
मनसुनमा जाग्ने ढोरपाटन : सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
आइतबार, असार १४, २०८३
दुई पहाडका बिचमा रहेको 'भाईरल' झोलुङ्गे पुल
शनिबार, चैत १४, २०८२
नेपाली सेनाद्वारा पेल्मामा तातोपानी स्नान कुण्ड निर्माण
बुधबार, चैत ११, २०८२
सेताम्य चित्रिपाटन
सोमबार, माघ २६, २०८२
जाजरकोटबाट देखिएको चौरजहारी उपत्यका
शुक्रबार, असोज १०, २०८२

कर्णालीकै प्रशिद्ध स्यार्पुतालको जलाधार क्षेत्रमा पर्ने यो स्थान निकै सुन्दर तथा मनमोहक रहेको छ । यसको माथिल्लो क्षेत्रमा सिस्ने हिमाल रहेको छ भने चारैतिर वन जङगल, सुन्दर डाँडाकाँडा रहेका छन् । तत्कालिन माओवादीले जनयुद्धताका भूमिगत रुपमा सञ्चालन गरेको रेडियो गणतन्त्र एमफम समेत यहि स्थानबाट प्रशारण हुने गर्दथ्यो ।
अर्जुन केसीको बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा पर्यटनकर्मी गोपाल केसी, स्यार्पुताल माविका प्रधानाध्यापक चुमान सिं बोहरा, स्थानीय अगुवाहरु पूर्ण बहादुर केसी, धनबहादुर मल्ल र धनबहादर बुढाको आतिथ्यता रहेको थियो । पर्यटनकर्मी यज्ञ चन्दले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका सचिव प्रकाश केसीले स्वागत मन्तव्य राख्नु भएको थियो । 






