अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी

शुक्रबार, मंसिर १४, २०८१

अमेरिका । टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै छन । 

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सन्देशमा आफूले आप्रवासनलाई प्रभावकारी रूपमा रोक्न सहमत भएको बताएका छन् । दुई देशबिचको क्रसिङ प्वाइन्ट बन्द गर्ने जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्