नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
हिंसा प्रभावितलाई विगतको खिन्नता, भविष्यको चिन्ता

हिंसा प्रभावितलाई विगतको खिन्नता, भविष्यको चिन्ता

उमेर नपुग्दै विवाहको प्रलोभनमा झन्डै बेचिएकी पुनम र अन्तरजातिय प्रेमले हिंसाको सिकार हुनुभएकी हरिमाया जस्ता दर्जनौ किशोरीहरु चरम हिंसाको मार खेपिरहेका छन् ।
युवा नेता घमण्डको जन्मदिनमा विद्यालयलाई खेलकुद सामाग्री सहयोग

युवा नेता घमण्डको जन्मदिनमा विद्यालयलाई खेलकुद सामाग्री सहयोग

जन्मदिन बनाउने खर्च जोगाएर रुकुम पश्चिमका एक युवाले आफैले अध्ययन गरेको विद्यालयमा खेलकुद सामाग्री सहयोग गर्नुभएको छ । 
शान्ति मिशनबाट फर्केपछि आफैले पढेको विद्यालयलाई सहयोग

शान्ति मिशनबाट फर्केपछि आफैले पढेको विद्यालयलाई सहयोग

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –१ निवासी भक्तबहादुर बुढाले आफैले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नुभएको छ । 
टेलिकमको बार्षिकोत्सवको अवसरमा रुकुममा निःशुल्क सिम वितरण 

टेलिकमको बार्षिकोत्सवको अवसरमा रुकुममा निःशुल्क सिम वितरण 

नेपाल टेलिकमको रुकुम पश्चिमस्थित कार्यालयले मंगलबार निशुल्क सिम वितरण गरेको छ । 
सानीभेरी ५ मा प्रथम अलबहादुर खत्री स्मृति कप सुरु

सानीभेरी ५ मा प्रथम अलबहादुर खत्री स्मृति कप सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा ‘स्व. अलबहादुर खत्री स्मृति कप, २०८१’ सुरु भएको छ । 
दैलेखमा ४.४ म्याग्निच्यूडको भूकम्प

दैलेखमा ४.४ म्याग्निच्यूडको भूकम्प

दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ।
प्रेस काउन्सिलमा एक हजार ६६६ अनलाइन सूचीकृत

प्रेस काउन्सिलमा एक हजार ६६६ अनलाइन सूचीकृत

पछिल्लो ३ वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन् ।
मुसिकोट २ का एक सय जेष्ठ नागरिकलाई सम्मान

मुसिकोट २ का एक सय जेष्ठ नागरिकलाई सम्मान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर २ का जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । 
कैलदेऊमा शहरी स्वास्थ्य केन्द्र उद्घाटन

कैलदेऊमा शहरी स्वास्थ्य केन्द्र उद्घाटन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ कैलदेउमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । 
रुकुमका विभिन्न विद्यालयमा सरस्वती पूजा, बालबालिकालाई अक्षरारम्भ 

रुकुमका विभिन्न विद्यालयमा सरस्वती पूजा, बालबालिकालाई अक्षरारम्भ 

आज रुकुम पश्चिमका विभिन्न विद्यालयहरुका साथै सरस्वतीको मन्दिरमा सरस्वतीको मन्दिरमा पनि सरस्वतीको पूजा गर्न विभिन्न विद्यालयका विद्यार्थीदेखि साना साना नानीहरु पनि भेला भएका छन् ।
विशेषज्ञ सेवा सुरु भएपछि मुगुको स्वास्थ्य सेवा थप प्रभावकारी

विशेषज्ञ सेवा सुरु भएपछि मुगुको स्वास्थ्य सेवा थप प्रभावकारी

हिमाली जिल्ला मुगुमा स्वास्थ्य सेवा व्यवस्थापनमा सुधार हुँदा सेवा प्रभावकारी भएको छ । 
आठबिसकोटको पाँचौ राष्ट्रपति रनिङ शिल्डमा कालिका मावि प्रथम

आठबिसकोटको पाँचौ राष्ट्रपति रनिङ शिल्डमा कालिका मावि प्रथम

रुकुम पश्चिमको आठबिसकोटमा जारी पाँचौ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालय सुन्दरपानीले हात पारेको छ ।