नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठबिसकोटमा चुल्होमा  परेर जलेका ६ महिने बालकको मृत्यु

आठबिसकोटमा चुल्होमा परेर जलेका ६ महिने बालकको मृत्यु

रुकुम पश्चिममा घरकै चुल्होमा परेर जलेका एक नाबालकको मृत्यु भएको छ । 
न्यू मुनलाइटमा शैक्षिक सामग्री प्रर्दशनी र खाद्य मेला हुँदै

न्यू मुनलाइटमा शैक्षिक सामग्री प्रर्दशनी र खाद्य मेला हुँदै

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ मा रहेको न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ्ग स्कुलले शैक्षिक सामाग्री प्रदर्शनी तथा खाद्य मेलाको आयोजना गरेको छ । 
खारा ब्यारेक नजिकै भेटियो बम

खारा ब्यारेक नजिकै भेटियो बम

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिस्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । 
भेरी नदिमा छोरा बेपत्ता, किनारमा आमाबाको बिलौना

भेरी नदिमा छोरा बेपत्ता, किनारमा आमाबाको बिलौना

भेरी नदिका दुई किनार जोड्ने पुलको लट्ठा तान्ने क्रममा दुई युवा भेरीमै खसे । यहि भेरी किनारमा चार दिन देखि बेपत्ता अर्जुनको खोजीमा उहाँका बुवाआमा र आफन्तजन भौतारिएका छन् ।
स्वाधीनतामा बाँचिरहेको प्यारो देश नेपाल

स्वाधीनतामा बाँचिरहेको प्यारो देश नेपाल

नेपाल निकै लोकप्रिय छ, विश्वभर चिरपरिचित छ। नेपाल परिचित हुनका लागि यहाँ विश्वभर कहि नभएका तर यहाँ भएका चिज वस्तुहरू छन्।
७५ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा (सूचिसहित)

७५ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा (सूचिसहित)

नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) पदका लागि बढुवा सिफारिस भएका छन् ।
दाङ जाँदै गरेको जिप त्रिवेणीमा दुर्घटना हुँदा आमाको मृत्यु, दुई बच्चा घाईते

दाङ जाँदै गरेको जिप त्रिवेणीमा दुर्घटना हुँदा आमाको मृत्यु, दुई बच्चा घाईते

शुक्रबार दिउँसो भएको गाडि दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने उहाँका दुई बच्चा घाईते भएका छन् । 
अनलाइन ठगीमा परेकी रुकुमकी एक महिला मृत अवस्थामा फेला

अनलाइन ठगीमा परेकी रुकुमकी एक महिला मृत अवस्थामा फेला

अनलाईन ठगीमा परेकी रुकुम पश्चिमकी एक महिला मृत अवस्थामा फेला परेकीछिन् । 
रेडियो मौराखारा छैटौं वर्ष प्रवेश

रेडियो मौराखारा छैटौं वर्ष प्रवेश

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित रेडियो मौराखारा एफ. एम. १०६.५ मेगाहर्जले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ ।