नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
नेपालगञ्जबाट चौरजहारी आउँदै गाडी सल्यानको नेटामा दुर्घटना

नेपालगञ्जबाट चौरजहारी आउँदै गाडी सल्यानको नेटामा दुर्घटना

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको हाईस गाडी दुर्घटना भएको छ । 
ठूलीभेरीमा खसेको टिप्पर भेटियो, मान्छे भेटिएनन् !

ठूलीभेरीमा खसेको टिप्पर भेटियो, मान्छे भेटिएनन् !

ठूलीभेरी नदिमा खसेको यति बिल्डर्सको टिप्पर भेटिएको छ ।
४३ औंं बीपी स्मृति दिवसको अवसरमा मुसिकोटमा दिप प्रज्वलन

४३ औंं बीपी स्मृति दिवसको अवसरमा मुसिकोटमा दिप प्रज्वलन

नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले ४३ औंं बीपी स्मृति दिवसको अवसरमा मुसिकोटमा दिप प्रज्वलन गरेको छ ।
भेरी करिडोरको रुकुमखण्डबाट भेरीनदिमा टिपर खस्यो, यति बिल्डर्सका तीन कर्मचारी बेपत्ता

भेरी करिडोरको रुकुमखण्डबाट भेरीनदिमा टिपर खस्यो, यति बिल्डर्सका तीन कर्मचारी बेपत्ता

मंगलबार बेलुका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१४ स्थित ठुलीभेरी नदीमा टिपरसँगै खसेका तीन जना अझैसम्म बेपत्ता रहेका छन् ।
रुकुम पश्चिममा संघीय सरकारको पाँच अर्ब ८१ करोड बढी रकम खर्च

रुकुम पश्चिममा संघीय सरकारको पाँच अर्ब ८१ करोड बढी रकम खर्च

रुकुम पश्चिममा संघीय सरकारको पाँच अर्ब ८१ करोड भन्दा बढी रकम खर्च भएको छ ।
त्रिवेणीबाट मुसिकोट आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाईते

त्रिवेणीबाट मुसिकोट आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाईते

शुक्रबार बिहान रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै जिप दुर्घटना भएको छ । 
बाँफिकोटको राम्चे भिरबाट लडेर एक युवाको मृत्यु

बाँफिकोटको राम्चे भिरबाट लडेर एक युवाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोटमा एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । 
रुकुम पश्चिममा करिब चार हजार सवारी कारबाहीमा, ३५ लाख ४८ हजार जरिवाना

रुकुम पश्चिममा करिब चार हजार सवारी कारबाहीमा, ३५ लाख ४८ हजार जरिवाना

जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्ष ०८१/०८२ मा ३५ लाख ४८ हजार रुपियाँ राजश्व बराबरको ट्राफिक कारबाही गरेको जनाएको छ ।
टिकाराम यात्री

टिकाराम यात्री

श्रीमानले चलाएको अटोमा बसेकी श्रीमती अस्पताल भर्ना 

श्रीमानले चलाएको अटोमा बसेकी श्रीमती अस्पताल भर्ना 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१४ हाँसीवाङमा अटो दुर्घटना हुँदा एक महिला घाईते हुनुभएको छ । 
लाईटर खेलाउँदा सानीभेरीको एक घरमा आगलागी

लाईटर खेलाउँदा सानीभेरीको एक घरमा आगलागी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ स्थित एक घरमा आगलागी भएको छ । 
डिग्रे मन्दिरमा हिमालयन बैंकद्वारा र्‍याक हस्तान्तरण

डिग्रे मन्दिरमा हिमालयन बैंकद्वारा र्‍याक हस्तान्तरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित धार्मिक तथा पर्यटकियस्थल डिग्रे शाईकुमारी मन्दिर परिसरमा र्‍याक व्यवस्थापन गरिएको छ ।