पत्रकार लक्ष्मण केसीलाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसी पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । मंगलबार, भदौ १७, २०८२
सहिद यज्ञश्वर शर्माको २७औं स्मृति दिवस मनाइयो
जनयुद्धको क्रममा ज्यान गुमाउनु भएका सहिद यज्ञश्वर शर्माको २७ ओैँ स्मृति दिवस मनाइएको छ । मंगलबार, भदौ १७, २०८२
समाजसेवी केसीद्वारा सानीभेरीका ६ सय बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न ११ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगलबार, भदौ १७, २०८२
पहिरोले मालिका माविको भवन र घेराबारमा क्षति
अविरल वर्षाको कारण आएको पहिरोले रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका -१० स्थित मालिका माध्यमिक विद्यालय चुनमा क्षति गरेको छ। सोमबार, भदौ १६, २०८२
बैरागीठाँटीमा गएको पहिरोले विद्युत सेवा अवरुद्ध
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ स्थित बैरागीठाँटीमा गएको पहिरोको कारण जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार, भदौ १६, २०८२
अपुरो बजेट भएका रुकुम पश्चिमका सात मोटरेबल पुल बहुवर्षिय योजनाको लागि पेश
कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमका विभिन्न सात स्थानमा मोटरेबल पुल निर्माणका लागि गरेको बजेट व्यवस्थापन अपुरो भएपछि बहुवर्षिय योजनाको लागि पेश गरिएको छ । सोमबार, भदौ १६, २०८२
रुकुमबाट संघ संस्था ऐनको मस्यौदा पुर्नलेखनको माग
सरकारले हालै तयार गरेको संघ संस्था ऐन, २०८२ को मस्यौदा पुर्नलेखनको माग गरिएको छ । सोमबार, भदौ १६, २०८२
पूर्णिमा मेलाको अवसरमा कैल्देउमा विविध खेलकुद प्रतियोगिता हुँदै
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ कैल्देउमा स्थानीय भदौ पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । आइतबार, भदौ १५, २०८२
चौरजहारीमा १० जना चढेको अटो दुर्घटना हुँदा ५ जना घाईते
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ कोटजहारीमा अटो दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । आइतबार, भदौ १५, २०८२
धावक दुर्गालाई मुसिकोटमा नगदसहित सम्मान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ निवासी धावक दुर्गाराज बुढालाई मुसिकोट नगरपालिकाले नगद रकमसहित सम्मान गरेको छ । आइतबार, भदौ १५, २०८२
पहिरोको जोखिममा मुरु स्वास्थ्य चौकी
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ७ मुरुमा रहेको मुरु स्वास्थ्य चौकी पहिरोको जोखिममा रहेको छ । आइतबार, भदौ १५, २०८२
