शीतल क्याम्पसको सभा बोलाउन विद्यार्थीको माग
रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा क्याम्पस सभा सदस्य आवेदन प्रक्रिया खुलाउन माग गरिएको छ । आइतबार, भदौ २९, २०८२
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीमा सुशीला कार्की, तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने
राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । शुक्रबार, भदौ २७, २०८२
रुकुम पश्चिममा निशेधाज्ञा जारी : पाँच जना भन्दा बढी भेला हुन नपाउँने
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निशेधाज्ञा जारी गरेको छ । शुक्रबार, भदौ २७, २०८२
रवि लामिछाने कारागारबाट रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ। मंगलबार, भदौ २४, २०८२
चौरजहारीमा जेनजीहरुको शान्तिपूर्ण प्रदर्शनी
रुकुम पश्चिमको चौरजहारीमा जेनजी समुहले शान्तीपूर्ण प्रदर्शनी गरेको छ । मंगलबार, भदौ २४, २०८२



