रुकुम पश्चिममा प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने सभामा दश हजार बढी कार्यकर्ता उतार्दै नेकपा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले पुस २६ गतेका दिन रुकुम पश्चिममा बृहत एकता सन्देश सभा कार्यक्रम गर्ने भएको छ । बुधबार, पुस २३, २०८२
रुकुम पश्चिम: गाउँघर स्वास्थ्य क्लिनिकका सहयोगी खोलामा मृत फेला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका -१ रोकाजाखेत स्यालाखदीमा एक पुरुष मृत फेला परेका छन्। मंगलबार, पुस २२, २०८२
प्रदेश मन्त्री बुढाद्वारा योजना अनुगमन र अन्तरक्रिया
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा लगायतको टोली प्रदेश सरकारले सञ्चालनले गरेका विभिन्न योजनाहरुको स्थलगत अनुगमनको लागि रुकुम पश्चिम हुँदै डोल्पा पुगेको छ । शनिबार, पुस १९, २०८२
विद्युत प्राधिकरणद्वारा चौरजहारीको खानेपानी संस्था सम्मानित
नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयले रुकुम पश्चिमको चौरजहारीमा रहेको बिजयश्वरी चौरजहारी सुख्खा खानेपानी संस्थालाई सम्मान गरेको छ । शनिबार, पुस १९, २०८२
यी हुन् कर्णालीबाट छानिएका समानुपातिक उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीबाट बन्ने समानुपातिक उम्मेदवारको टुङ्गो लागेको छ । शनिबार, पुस १९, २०८२
पार्टीको जिल्ला अध्यक्ष र विद्यालयको प्रधानाध्यापक पद त्यागेर जाजरकोटका शाही परिवार अमेरिका पलायन
नेकपा (एमाले) जाजरकोट जिल्ला अध्यक्ष नरेन्द्रकुमार शाही परिवारसहित स्थायी बसोबासका लागि अमेरिका पलायन भएका छन्। शुक्रबार, पुस १८, २०८२
सरस्वती एडभान्सका विद्यार्थीहरु ऐतिहाँसिक तथा धार्मिक स्थलको अध्ययन, अवलोकनमा
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ मा रहेको सरस्वती एडभान्स इङ्लिस मिडियम बोर्डिङ स्कुलका विद्यार्थीहरुले ऐतिहाँसिक तथा धार्मिक स्थलहरुको अध्ययन तथा अवलोकन गरेका छन् । शुक्रबार, पुस १८, २०८२यस्तो छ चेक बाउन्स सम्बन्धी कानूनी व्यवस्था
के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो ? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ ? अब पहिलेको भन्दा फरक भएको छ। शुक्रबार, पुस १८, २०८२
चौरजहारीका ५ वडामा प्रलोपाको भेला सम्पन्न, वडा वडामा नयाँ कमिटी
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका पाँच वटा वडामा भेला सम्पन्न गरेको छ । शुक्रबार, पुस १८, २०८२
मुसिकोटका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बिहीबार, पुस १७, २०८२
राप्ती समाज युकेद्वारा जनचेतना आविका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ स्थित जनचेतना आधारभूत विद्यालय लसुनबारीमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको छ । बुधबार, पुस १६, २०८२
