नेभिगेशन
घटना/दुर्घटना

बाँफिकोटमा थ्रेसर मेसिन बोकेको ट्याक्टर दुर्घटना

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १० मा ट्याक्टर दुर्घटना भएको छ । 

आईतबार दिउँसो सोही वडाको पुरानोठाँटीबाट गाराघाटतर्फ जाँदै गरेको २८०५ नम्वर अंकित ट्याक्टर सडकमै दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन्। 

गहुँ कुट्ने थ्रेसर मेसिन बोकेको उक्त ट्याक्टर चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षती भने भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्