नेभिगेशन
अन्य

ग्रामीण युवा सरोकार केन्द्रले माग्यो १० जना कर्मचारी

रुकुम पश्चिममा मुख्य कार्यालय रहि क्रियाशिल रहेको गैरसरकारी संस्था ग्रामीण युवा सरोकार केन्द्र (CCFRY) ले विभिन्न पदमा कर्मचारी आवश्कताको सूचना प्रकाशन गरेको छ । 

विभिन्न ६ वटा पदमा १० जना कर्मचारी आवश्यकताको लागि केन्द्रले शुक्रबार सूचना सार्वजनिक गरेको हो । 

CCFRY को कर्मचारीआवश्यकता सम्बन्धीको सूचना यहाँ उल्लेख गरिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्