भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन पोषण कार्यक्रमको माग
भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन पोषण कार्यक्रम माग गरिएको छ । सोमबार, मंसिर २५, २०८०
भूकम्पपीडित जेष्ठ नागरिकहरुको लागि न्यानो कपडा वितरण
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको लागि न्यानो कपडा वितरण गरिएको छ । आइतबार, मंसिर २४, २०८०
भूकम्पले घर भत्काएका परिवारलाई व्यक्तिगत रुपमा एक लाख सहयोग
भूकम्पको कारण घर भत्किएका दुई घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । आइतबार, मंसिर २४, २०८०
रुकुम पश्चिमका पत्रकारहरुले बनाए एकै दिनमा ३ अस्थायी टहरा
भूकम्पबाट घर क्षति भएपछि त्रिपालमा बस्दै आएका भूकम्प पीडितहरुको लागि पत्रकार महासंघ रुकुम पश्चिमले ३ वटा अस्थायी आवास निर्माण गरेको छ । शनिबार, मंसिर २३, २०८०
मंसिर महिना भित्र आठबीसकोटका भुकम्पपीडितलाई छानामुनि ल्याउने नगर प्रमुखको प्रतिबद्धता
नगर प्रमुख रबि केसीले त्रिपाल र टेन्टको सहायतामा बसिरहेका सबै भूकम्प पीडितहरुलाई मंसिर महिना भित्रै छानामूनि ल्याउने बताउनुभएको छ । शुक्रबार, मंसिर २२, २०८०
विवाह वर्षगाँठको अवसरमा ‘केशर–सरला’ दम्पतीद्वारा विद्यालयमा सहयोय
वैवाहिक कार्यक्रम तथा विवाह बर्षगाँठ भन्दै भड्किलो खर्च गर्ने, भोजभतेर गर्ने चलन बढ्दै गएको बेला रुकुम पश्चिममा एक दम्पतिले उदाहरणीय कार्य गर्नुभएको छ । शुक्रबार, मंसिर २२, २०८०
त्रिजमाविको अध्यक्षमा केसीलाई नै काम गर्न दिन उच्च अदालतको आदेश
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा रहेको त्रिभुवन जनता मावि खलङ्गाको विद्यालय व्यवस्थापन समिति विघटनका बिरुद्धमा उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । बुधबार, मंसिर २०, २०८०
रुकुम अदालतको फैसलापछि पीडित भन्छन्, “छोरा मरे : न्याय मरेन”
साढे तीन वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटका नवराव बिकसहित ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएको बताएका छन् । बुधबार, मंसिर २०, २०८०
यी हुन् सोती हत्याकाण्डमा जन्मकैदको फैसला भएका र सफाय पाएकाहरु
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसला भएको छ । मंगलबार, मंसिर १९, २०८०


