पाँच बुँदे रुकुम घोषणा–पत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सातौ जिल्ला अधिवेशन तथा आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार, चैत ३०, २०८०
पाँच बुँदे रुकुम घोषणा–पत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सातौ जिल्ला अधिवेशन तथा आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार, चैत ३०, २०८०
त्रिवेणीको बिमैचामा लागेको आगो बस्तीतर्फ फैलियो
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को बिमैचामा लागेको आगलागी मानव बस्तीतर्फ फैलिएको छ । बिहीबार, चैत २९, २०८०
भेरी नदिमा नुहाउन गएका एक कामदार बेपत्ता
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –३ मा पर्ने भेरी नदिमा नुहाउन गएका बुढा डुबेर बेपत्ता भएका हुन् । बिहीबार, चैत २९, २०८०
फोहोर पानीको खाडलमा डुबेका बालकको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -४ छिनखेतमा पानीमा डुबेका एक बालकको मृत्यु भएको छ । बिहीबार, चैत २९, २०८०
आठविसकोट महोत्सवमा आज ‘धुर्मुस–सुन्तली’
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका राडिमा भईरहेको आठविसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा आज बिहिबारका दिन चर्चित हास्य कलाकार ‘धुर्मुस–सुन्तली’ को प्रस्तुति रहने भएको छ । बिहीबार, चैत २९, २०८०
दिनहुँ आगलागी : रुकुम पश्चिममा १९ दिनमा २२ वनमा आगलागी
पछिल्लो समय रुकुम पश्चिमका विभिन्न स्थानमा दिनहुँजसो आगलागी हुने गरेको छ । बिहीबार, चैत २९, २०८०
युवा संगठनको केन्द्रीय सदस्यमा रुकुम पश्चिमबाट पाँच युवा नेता चयन
युवा संगठन नेपालको पाँचौ ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट रुकुम पश्चिम जिल्लाका ५ जना युवा केन्द्रिय सदस्यमा चयन हुनुभएको छ । बुधबार, चैत २८, २०८०
सानीभेरीको गुमाखोला वनको आगलागी अनियन्त्रित, मौराखारातर्फ फैलियो डढेलो
डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार वन डढेलो भिषण अवस्थामा रहेकोले नियन्त्रण गर्न सकिएको छैन । बुधबार, चैत २८, २०८०
भूकम्पपीडितको अस्थायी टहरामा आगलागी, सबै सामान नष्ट
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक भूकम्पपीडितको अस्थायी आवास (टहरा) मा आगलागी भएको छ । बुधबार, चैत २८, २०८०
मुसिकोटको रिनदहमा तिर्थ स्मृति पार्क निर्माण हुँदै (फोटोहरु)
रुकुम पश्चिमको पर्यटकियस्थल मुसिकोटको रिनदहमा तिर्थ स्मृति पार्क तथा प्रतिक्षालय निर्माणको काम तिब्र रुपमा भईरहेको छ । बुधबार, चैत २८, २०८०
चौरजहारीमा हप्ता-हप्तामा सेवाग्राहि सन्तुष्टि सर्वेक्षण र सार्वजनिक
नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गरेर साप्ताहिक रुपमा नतिजा सार्वजनिक समेत गर्न थालेको हो । मंगलबार, चैत २७, २०८०