नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सार्वजनिक बिदाकाे दिनमा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह हुने

सार्वजनिक बिदाकाे दिनमा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह हुने

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सार्वजनिक बिदा हुने १८ दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । 
रुकुम पश्चिमका एक युवा २३ किलो चरेस जस्तो पदार्थसहित बर्दियाबाट पक्राउ

रुकुम पश्चिमका एक युवा २३ किलो चरेस जस्तो पदार्थसहित बर्दियाबाट पक्राउ

बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पाँच दिनदेखि आठविसकोट १३ को वडा कार्यालयमा तालाबन्दी

पाँच दिनदेखि आठविसकोट १३ को वडा कार्यालयमा तालाबन्दी

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर १३ को कार्यालयमा तालाबन्दी गरिएको छ । गत चैत २८ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
भेरी नदिमा बेपत्ता बुढाको शव भेटियो

भेरी नदिमा बेपत्ता बुढाको शव भेटियो

भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिका -३ सिमा निवासी २४ बर्षिय कमल बुढाको शव फेला परेको छ । 
सानीभेरीका १६ विद्यालय मर्ज, तह र कक्षा घटुवामा 

सानीभेरीका १६ विद्यालय मर्ज, तह र कक्षा घटुवामा 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ विद्यालयलाई समायोजन, मर्ज, तह घटुवा, कक्षा घटुवा तथा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको छ ।
सल्लेमा लागेको आगो निभाउने क्रममा एक महिला घाईते

सल्लेमा लागेको आगो निभाउने क्रममा एक महिला घाईते

रुकुम पश्चिममा लागो निभाउने क्रममा एक महिला घाईते हुनुभएको छ । 
तिनबहिनिले आयोजना गरेको भलिबल कुचिबाङ्गको हातमा

तिनबहिनिले आयोजना गरेको भलिबल कुचिबाङ्गको हातमा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ घोरखानीमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी रुकुम पुर्वको भुमे गाउँपालिका -८ कुचिबाङ्गले हात पारेको छ ।
स्वर्गीय ईन्जिनियर धर्मको सम्झनामा चौरजहारीमा फुटबल प्रतियोगिता सम्पन्न 

स्वर्गीय ईन्जिनियर धर्मको सम्झनामा चौरजहारीमा फुटबल प्रतियोगिता सम्पन्न 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ टाटागाउँ खेलमैदानमा १९ वर्ष मूनिका पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 
'प्रभु बाको कुटी'मा कालिकाको बिशेष जमघट !

'प्रभु बाको कुटी'मा कालिकाको बिशेष जमघट !

मुसिकोट नगरपालिका –६ मा रहेको पर्यटकियस्थल 'प्रभु बाको कुटि'मा जिल्लाका बिशेष व्यक्तित्वहरुको सुखद जमघट भएको छ ।
पानी बनाउन गएका चौकीदारको भिरबाट लडेर मृत्यु

पानी बनाउन गएका चौकीदारको भिरबाट लडेर मृत्यु

रुकुम पश्चिमको आठविसकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 
आजदेखि नयाँ वर्ष २०८१ शुरु

आजदेखि नयाँ वर्ष २०८१ शुरु

आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ ।
स्वर्गीय बुवा–छोराको सम्झनामा विद्यालयमा स्मृति मञ्च हस्तान्तरण

स्वर्गीय बुवा–छोराको सम्झनामा विद्यालयमा स्मृति मञ्च हस्तान्तरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –५ खहरेमा स्वर्गीय बुवाछोराको सम्झनामा स्मृति मञ्च तयार गरिएको छ ।