नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि तालिम

महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि तालिम

रुकुम पश्चिमका ६ वटा स्थानीय तहको महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको छ ।
मुसीकोट खलंगा बहुमुखी क्याम्पसका ४४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान

मुसीकोट खलंगा बहुमुखी क्याम्पसका ४४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान

रुकुम पश्चिमको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्ययनरत ४४ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ ।
चौरजहारीकी एक महिला घरबाटै बेपत्ता 

चौरजहारीकी एक महिला घरबाटै बेपत्ता 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी एक महिला घरबाटै बेपत्ता भएको बताईएको छ । 
भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि चौरजहारीका सिकर्मी डकर्मीलाई तालिम 

भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि चौरजहारीका सिकर्मी डकर्मीलाई तालिम 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी कार्यगत तालिमको सुरु गरेको छ ।
रेडियो सानोभेरी १७ औं  वर्ष प्रवेश

रेडियो सानोभेरी १७ औं वर्ष प्रवेश

रुकुम पश्चिमको मुसिकोटबाट संचालनमा रहेको रेडियो सानोभेरी १७ वर्षमा प्रवेश गरेको छ ।
रुकुम पश्चिमका चार स्थानीय तहमा घरधुरी भन्दा लाभग्राही बढी

रुकुम पश्चिमका चार स्थानीय तहमा घरधुरी भन्दा लाभग्राही बढी

रुकुम पश्चिममा भूकम्पको कारण घर क्षती भएपछि कायम गरिएका लाभग्राहीहरुको संख्या घरधुरी भन्दा बढी रहेको छ ।
राजकुमारको बहिर्गमन पछि मुख्यमन्त्री बन्ने बाटोमा यामलाल कँडेल

राजकुमारको बहिर्गमन पछि मुख्यमन्त्री बन्ने बाटोमा यामलाल कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएसँगै यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
मुख्यमन्त्री राजकुमार शर्माद्वारा  राजीनामा

मुख्यमन्त्री राजकुमार शर्माद्वारा  राजीनामा

बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गर्नुभएको हो ।  
ठाराढुङगामा लागेको आगो चार घण्टासम्म नियन्त्रणमा आउन सकेन

ठाराढुङगामा लागेको आगो चार घण्टासम्म नियन्त्रणमा आउन सकेन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४  ठाराढुङगामा आगलागी भएको छ । 
सरकारले वास्ता नगरेपछि स्थानीयकै लगानीमा सामुदायिक भवन बनाईदै

सरकारले वास्ता नगरेपछि स्थानीयकै लगानीमा सामुदायिक भवन बनाईदै

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –४ मा सामुदायिक भवन निर्माणको काम सुरु भएको छ । 
त्रिवेणीको डाँगीमोड नजिकै भेटियो बम ! 

त्रिवेणीको डाँगीमोड नजिकै भेटियो बम ! 

त्रिवेणी गाउँपालिका वडा नम्वर ६ को जङगलमा बम फेला परेको हो ।