लोकप्रीय
थप समाज
बाँफिकोटका शिक्षण सिकाइ अनुदान शिक्षकका समस्या समाधान गर्न माग
मंगलबार, असोज १३, २०८३
बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता
मंगलबार, असोज १३, २०८३
चाईनाबगरमा मध्यपहाडी भासिदा बढ्यो जोखिम
मंगलबार, असोज १३, २०८३
त्रिवेणीका अनुदान शिक्षक तथा विद्यालय कर्मचारी भन्छन् : 'जायज पाँच माग छन्, पुरा गरियोस्'
मंगलबार, असोज १३, २०८३
मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
भेरी नदिको टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार, असोज ११, २०८३
सानीभेरी नदिको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
आइतबार, असोज ११, २०८३
मुसिकोटको खलङ्गा बजारबाट एक महिला पक्राउ
शनिबार, असोज १०, २०८३

भेरी नदिका दुई किनार जोड्ने पुलको लट्ठा तान्ने क्रममा दुई युवा भेरीमै खसे । यहि भेरी किनारमा चार दिन देखि बेपत्ता अर्जुनको खोजीमा उहाँका बुवाआमा र आफन्तजन भौतारिएका छन् । नदि किनारमा कान्छो छोराको सास भेटिने आशा मारेर बिनौला गरिरहेकी आमा गंगा झाक्रि बेलाबेला बेहोस बन्नुहुन्छ ।
बेपत्ताका आफन्तको साथमै खोजी कार्यमा रहनुभएका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१ का वडा अध्यक्ष देवबहादुर घर्तीले नदिमा हराएका युवा खोज्न सरकारले वेवास्ता गरेको बताउनुभयो ।-1739010840.jpg)
-1739010840.jpg)
-1739010837.jpg)





