लोकप्रीय
थप समाज
बाँफिकोटका शिक्षण सिकाइ अनुदान शिक्षकका समस्या समाधान गर्न माग
मंगलबार, असोज १३, २०८३
बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता
मंगलबार, असोज १३, २०८३
चाईनाबगरमा मध्यपहाडी भासिदा बढ्यो जोखिम
मंगलबार, असोज १३, २०८३
त्रिवेणीका अनुदान शिक्षक तथा विद्यालय कर्मचारी भन्छन् : 'जायज पाँच माग छन्, पुरा गरियोस्'
मंगलबार, असोज १३, २०८३
मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
भेरी नदिको टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार, असोज ११, २०८३
सानीभेरी नदिको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
आइतबार, असोज ११, २०८३
मुसिकोटको खलङ्गा बजारबाट एक महिला पक्राउ
शनिबार, असोज १०, २०८३

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष लुम्बिनी गौतमले खानेपानी पर्याप्त र प्रशस्त बनाउन प्रतिफलमूखि काम भएकोले बताउनुभयो । सहि तथ्याङकमा आधारित विकास योजनामा ध्यानदिनुपर्ने उहाँको भनाई छ ।
उक्त कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा काम गरेका विभिन्न निकायहरुले सम्पन्न गरेका कामहरुको जानकारी गराईएको थियो । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख तेज नारायण महतो, रुकुमेली समाज विकास केन्द्रका वास मेनेजर बमबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटीका सभापति रमा गौतम, नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी लगायतले खानेपानी र सरसफाईको क्षेत्रमा भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । 




