नेभिगेशन
अर्थ/वाणिज्य

कम्बल बेच्न रुकुमबाट गुल्मी

गुल्मी । जाडो सुरू भएसँगै पूर्वी रूकुमबाट कम्बल र काम्लो बोकेर बिक्रीका लागि गुल्मीको मुसिकोट नगरपालिका आइपुग्नुभएका व्यापारीहरू । चिसो सुरू भएपछि यहाँ कम्बल र काम्लाको राम्रो व्यापार हुने गर्दछ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य