लोकप्रीय
थप समाज
विद्यार्थीलाई उद्यमशीलतामा जोड्दै मुसिकोट खलङगा बहुमुखी क्याम्पस
शुक्रबार, साउन २९, २०८३
रोल्पाबाट पहिरोले बगाएर प्युठान पुर्याएका पाँच शवको सनाखत
बिहीबार, साउन २८, २०८३
मुसिकोटमा लापसे गरेर सवारी चलाउने एक जना पक्राउ
बिहीबार, साउन २८, २०८३
पहिरो पन्छाएपछि खुल्यो मध्यपहाडी, जोखिम भने कायमै
बिहीबार, साउन २८, २०८३
रोल्पा पहिरो अपडेट : घर-गोठ पुरिदा पाँच जनाको मृत्यु, आठ बेपत्ता
बिहीबार, साउन २८, २०८३
युवा दिवसको अवसरमा रास्वपाद्वारा रुकुममा वृक्षारोपण र सरसफाई
बुधबार, साउन २७, २०८३
नदिले बगाएको दाउरा निकाल्न गएका रोकाय नदिमै बेपत्ता
बुधबार, साउन २७, २०८३
चौरजहारीमा सर्पले टोक्दा एक महिला घाईते
बुधबार, साउन २७, २०८३

अर्का किसान बिरबहादुर भण्डारीले दुःखजिलो गरेर फलाएका स्याउले समयमै बजार र सोचेजस्तो मूल्य नपाउँने समस्या रहेको बताउनुभयो । उहाँको बारीका करिब ६० बोटमा लटरम्म फलेका स्याउ बिक्रियोग्य छन् ।
बजार पठाउन वडाले पहल गरिहरको छ : वडा अध्यक्ष भण्डारी
गोतामकोटमा उत्पादन भएका स्याउ रोयल र गोल्डेन जातका हुन् । बिषादीरहित र आग्र्यानिक उत्पादन भएकोले खानामा स्वादिलो र स्वास्थ्यवद्र्धक रहेको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । जुम्ला लगायतका जिल्लाबाट स्याउका बिरुवा ल्याएर लगाएको किसानको भनाई छ । -1724145218.jpg)






