नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सानीभेरी ५ मा पहिलो चरणको मतपरिणाम सार्वजनिक, ६०१ मत गन्दा ३२९ मत रुखमा 

सानीभेरी ५ मा पहिलो चरणको मतपरिणाम सार्वजनिक, ६०१ मत गन्दा ३२९ मत रुखमा 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । 
सानीभेरीमा ५ मा मतगणना सुरु, आजै गणना सकिने

सानीभेरीमा ५ मा मतगणना सुरु, आजै गणना सकिने

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
सानीभेरी ५ मा ११४६ जनाले गरे मतदान, आजै मतगणना हुने

सानीभेरी ५ मा ११४६ जनाले गरे मतदान, आजै मतगणना हुने

निर्वाचन अधिकृतको कार्यालयले आईतबार पाँच बजेसम्म ७९.९२ प्रतिशत मत खसेको हो ।  
सानीभेरी ५ मा करिब ८० प्रतिशत मत खस्यो

सानीभेरी ५ मा करिब ८० प्रतिशत मत खस्यो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भईरहेको उपनिर्वाचनमा ७९.१५ प्रतिशत मत खसेको छ । 
रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

​​​रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । 
सानीभेरी ५ मा ४२ प्रतिशत मत खस्यो

सानीभेरी ५ मा ४२ प्रतिशत मत खस्यो

दिउँसो १२ बजेसम्म ४२ प्रतिशत मत खसेको छ । 
उपनिर्वाचन : सानीभेरी ५ मा ८५ वर्षीय कुसारीद्वारा पहिलो मतदान

उपनिर्वाचन : सानीभेरी ५ मा ८५ वर्षीय कुसारीद्वारा पहिलो मतदान

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -५ को वडा अध्यक्ष पदका लागि आज भईरहेको उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । 
पुथा उत्तरगंगामा उपनिर्वाचनको तयारी पूरा

पुथा उत्तरगंगामा उपनिर्वाचनको तयारी पूरा

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि भोलि हुने उपनिर्वाचनको सबै तयारी पुरा भएको छ । 
भूकम्प प्रभावितलाई नमूना घर हस्तान्तरण

भूकम्प प्रभावितलाई नमूना घर हस्तान्तरण

रुकुम पश्चिम र जाजरकोट जिल्लाका चार भूकम्प प्रभावित परिवारको लागि निर्माण गरिएका नमूना घर प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ ।