दिपुको मर्मस्पर्शी आधुनिक गित ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक (भिडियोसहित)
गजलकार जि.एम.दिपु देपेन्द्रको शब्द सिर्जना रहेको मर्मस्पर्शी आधुनिक गित ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक भएको छ । शनिबार, मंसिर १५, २०८१
जाजरकोटमा सडक स्तरोन्नतिको काम गर्ने चार कामदार माटोको ढिस्कोले पुरिए
जाजरकोटमा सडक स्तरोन्नतिको काम गरिरहेका चार जना कामदार माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्। शनिबार, मंसिर १५, २०८१
अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी
टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै छन । शुक्रबार, मंसिर १४, २०८१
उपनिर्वाचनमा मौन अवधि सुरु, अब के गर्न पाइँदैन ?
स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । शुक्रबार, मंसिर १४, २०८१
बाँफिकोटमा बन्दै गरेको विद्युतको पावर हाउसमा एक मजदुरको मृत्यु
रुकुम पश्चिमकोबाँफिकोट गाँउपालिका -३ भाग्लेमा बन्दै गरेको पावर हाउसमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । बिहीबार, मंसिर १३, २०८१
अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री प्रदान
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले अपाङ्गता भएका १२ जना व्यक्तिहरुलाई सहायता सामाग्री उपलब्ध गराएको छ । बिहीबार, मंसिर १३, २०८१
महिला कालिगडलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम प्रदान
भूकम्प प्रभावित क्षेत्रका महिला कालिगडहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि क्षमता अभिबृद्धि गरिएको छ । बिहीबार, मंसिर १३, २०८१
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका २० वर्षीय खत्रीलाई आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । मंगलबार, मंसिर ११, २०८१
भूकम्प प्रभावित विद्यालयमा बालमैत्रीस्थलका लागि रेडक्रसको सहयोग
रुकुम पश्चिमका भूकम्प प्रभावित विभिन्न विद्यालयहरुमा बालमैत्रीस्थल व्यवस्थापनका लागि विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ । मंगलबार, मंसिर ११, २०८१
उपनिर्वाचनमा अनुमतिबिना सवारी साधन सञ्चालन गरे २५ हजार जरिवाना
निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी साधन सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ । सोमबार, मंसिर १०, २०८१
जोखिम अवस्थाका ३७० बालबालिकालाई साढे १६ लाख सहयोग
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जोखिममा रहेका बालबालिकाहरुलाई करिब साढे १६ लाख रुपियाँ सहयोग प्रदान गरेको छ । सोमबार, मंसिर १०, २०८१
