चौरजहारीका ९१३ जना भूकम्पपीडित परिवारलाई ४० दिनको रोजगारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिकमा नगरपालिका क्षेत्रभित्रका ९१३ जनालाई ४० दिनको रोजगारी प्रदान गरेको छ । बुधबार, कात्तिक १४, २०८१चण्डीदल गणबाट ७६ जना सैनिक दीक्षित
रुकुम पश्चिममा रहेको नेपाली सेनाको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको बुधबार दिक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार, कात्तिक १४, २०८१
सानीभेरीमा बजार अनुगमन : करिब डेढ लाख बराबरका म्याद गुज्रेका सामाग्री जफत
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका बजार क्षेत्रमा अनुगमन गरिएको छ । मंगलबार, कात्तिक १३, २०८१
सल्यानमा ट्रक दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
सल्यानको कपुर कोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको थियो । मंगलबार, कात्तिक १३, २०८१
सल्लेमा जहाजको टिकट पाउन रातभर जाग्राम, चौरजहारी विमानस्थल दश वर्षदेखी बन्द !
जहाजको लागि टिकट पाउनै मुश्किल रहेको छ भने बसमा एउटै सिटमा दुई, तीन जनाको नाममा टिकट काटिएको गुनासो पाईन्छ । मंगलबार, कात्तिक १३, २०८१
भाइटीकाको शुभ साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । सोमबार, कात्तिक १२, २०८१
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोमबार, कात्तिक १२, २०८१
सानीभेरीको राप्ट्रपति रनिङ शिल्ड राप्ती ज्ञानोदय मावि सिम्लीलाई
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपती रनिङ शिल्ड राप्ती ज्ञानोदय मावि सिम्लीले प्राप्त गरेको छ। सोमबार, कात्तिक १२, २०८१
धान र पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाईते
सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार, कात्तिक १२, २०८१
बलात्कार आरोपमा पक्राउ परेका प्रहरीद्वारा हिरासतमै आत्महत्या
बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । सोमबार, कात्तिक १२, २०८१
सुनदहमा पुथा उत्तरगंगा गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न
रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाको ३१ औं कार्यपालिका बैठक पर्यटकियस्थल सुनदहमा सम्पन्न भएको छ । आइतबार, कात्तिक ११, २०८१
सल्यानको दुर्गम गाउँमा सेनाको निःशुल्क स्वास्थ्य शिविर
नेपाली सेनाले शिविर मार्फत सल्यानको दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । आइतबार, कात्तिक ११, २०८१