नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
पढ्दै कमाउँदै गर्नलाई तरकारीको बिउ र मौरीसहितका घार वितरण

पढ्दै कमाउँदै गर्नलाई तरकारीको बिउ र मौरीसहितका घार वितरण

पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको रुकुम पूर्वको एक विद्यालयका विद्यार्थीहरुलाई तरकारीको बिउ र मौरीसहितका घार वितरण गरिएको छ ।
स्वस्थकर जीवशैलीका लागि गृहिणी भान्सा सुधार कार्यक्रम

स्वस्थकर जीवशैलीका लागि गृहिणी भान्सा सुधार कार्यक्रम

रुकुम पुर्वमा स्वस्थकर जीवनशैली प्रवर्द्धनको लागि गृहिणी भान्सा सुधार कार्यक्रम आयोजना गरिएको छ ।
रुकुमकोटमा कक्षा ८ को परीक्षाको बिश्लेषण, एसइईको नतिजाको समिक्षा

रुकुमकोटमा कक्षा ८ को परीक्षाको बिश्लेषण, एसइईको नतिजाको समिक्षा

रुकुम पूर्वमा शैक्षिक विषयक सरोकारवाला अन्तरक्रिया सम्पन्न गरिएको छ ।
स्काउट दलमा आबद्ध ५५ विद्यार्थीलाई पोशाक वितरण

स्काउट दलमा आबद्ध ५५ विद्यार्थीलाई पोशाक वितरण

रुक्मिणी स्काउट दलमा आबद्ध ५५ जना बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच पोशाक वितरण गरिएको हो । 
लागु औषधबिरुद्ध सचेनामूलक कार्यक्रम

लागु औषधबिरुद्ध सचेनामूलक कार्यक्रम

“लागु औषध बिरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ” भन्ने मूल नाराका साथ जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमका बिच दिवस मनाईएको हो । 
गणतन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकलामा रुक्मिणीका जेनिशा प्रथम

गणतन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकलामा रुक्मिणीका जेनिशा प्रथम

रुकुम पूर्वमा १७ औँ गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
आमाको स्मृतिमा विद्यालयमा अक्षयकोष खडा, बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

आमाको स्मृतिमा विद्यालयमा अक्षयकोष खडा, बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विद्यालयमा कार्यरत शिक्षिका गंगा बुढाथोकी र उहाँकी बहिनी पार्वती बुढाथोकीले आफ्नी ममतामयी आमा लक्ष्मीदेवी बुढाथाकीको सम्झनामा एक लाख १११ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । 
नव प्रवेशी शिक्षकहरुलाई सेवाकालिन तालिम

नव प्रवेशी शिक्षकहरुलाई सेवाकालिन तालिम

शिक्षक सेवा आयोगबाट आर्थिक वर्ष ०८०/८१ मा स्थायी शिक्षकको रुपमा सिफारिस भई रुकुम पूर्वमा नियुक्त भएका शिक्षकहरुका लागि सेवाकालिन तालिम सञ्चालन गरिएको छ । 
ओढारबाट ११ नाल भरुवा बन्दुक बरामद

ओढारबाट ११ नाल भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले ११ नाल अवैध भरुवा बन्दुक फेला पारेको छ । 
रुकुमकोटमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम सुरु 

रुकुमकोटमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम सुरु 

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी सात दिने तालिम सुरु भएको छ । 
रुक्मिणी माविमा गणित प्रयोगशाला स्थापना

रुक्मिणी माविमा गणित प्रयोगशाला स्थापना

रुकुम पूर्वको रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा गणित प्रयोगशाला स्थापना गरिएको छ । 
रुक्मिणी माविमा तीन दिने उत्प्रेरणा कार्यक्रम सुरु

रुक्मिणी माविमा तीन दिने उत्प्रेरणा कार्यक्रम सुरु

रुकुम पूर्वको रुक्मिणी माध्यमिक विद्यालयमा ३ दिने उत्प्रेरणा कार्यक्रम सुरु भएको छ ।