नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
युवा संघका केन्द्रीय सदस्य शर्मा ‘साईबर क्राईम’ मुद्धामा पक्राउ

युवा संघका केन्द्रीय सदस्य शर्मा ‘साईबर क्राईम’ मुद्धामा पक्राउ

नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डिल्लीराज शर्मालाई प्रहरीले पक्राउ गरेको छ । 
पूर्तिमकाँडा प्रहरी : विपद् व्यवस्थापनमा सचेतना फैलाउँदै, सार्वजनिकस्थल सरसफाई गर्दै

पूर्तिमकाँडा प्रहरी : विपद् व्यवस्थापनमा सचेतना फैलाउँदै, सार्वजनिकस्थल सरसफाई गर्दै

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १ मा रहेको प्रहरी चौकी पूर्तिमकाँडाले विपद् व्यवस्थापनका लागि सर्वसाधारणहरु माझ सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 
रुकुमका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा

रुकुमका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा

रुकुम पश्चिमका पत्रकाहरुको दुर्घटना बिमा गरिएको छ ।
बोल्न नसक्ने महिला अलपत्र अवस्थामा फेला

बोल्न नसक्ने महिला अलपत्र अवस्थामा फेला

रुकुम पश्चिममा एक अलपत्र महिलाको उद्धार गरिएको छ । 
चौरजहारीमा ब्लड बैंक सेवा सञ्चालन

चौरजहारीमा ब्लड बैंक सेवा सञ्चालन

रुकुम पश्चिमको चौरजहारीमा ब्लड बैंक उद्घाटन गरिएको छ । 
नदिले बगाएको दाउरा निकाल्न गएकी बालिका नदिमै बेपत्ता

नदिले बगाएको दाउरा निकाल्न गएकी बालिका नदिमै बेपत्ता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ की एक बालिका भेरि नदिमा बेपत्ता भएकी छिन् । 
मुसिकोट २ को सेवा अब आफ्नै भवनबाट

मुसिकोट २ को सेवा अब आफ्नै भवनबाट

रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ नम्वर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ ।
घर-घरमा प्रहरीको नम्वर सहितको स्टिकर टाँसिदै

घर-घरमा प्रहरीको नम्वर सहितको स्टिकर टाँसिदै

आज रुकुम पश्चिमका घरघरमा प्रहरीको नम्बर सहितको स्टिकर टाँस अभियानको शुभारम्भ भएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा शतप्रतिशत मुद्धा तथा उजुरी फच्र्यौट

जिल्ला प्रशासन कार्यालयद्वारा शतप्रतिशत मुद्धा तथा उजुरी फच्र्यौट

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा रहेको मुद्धा र उजुरीहरु शतप्रतिशत फच्र्यौट भएका छन् ।
काठमाडौंमा रुकुम राष्ट्रसेवक समन्वय समिति गठन

काठमाडौंमा रुकुम राष्ट्रसेवक समन्वय समिति गठन

रुकुम पश्चिम घर भई काठमाडौंमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू संगठित भएका छन् । 
लक्ष्मी सनराइज बैङ्कको एकीकृत कारोबार सुरु

लक्ष्मी सनराइज बैङ्कको एकीकृत कारोबार सुरु

लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 
रुकुम पश्चिमका कृषि र पशु सेवा कार्यालयको बार्षिक समिक्षा सम्पन्न

रुकुम पश्चिमका कृषि र पशु सेवा कार्यालयको बार्षिक समिक्षा सम्पन्न

कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरुको समिक्षा गरिएको छ ।