पल शाहको जेल अनुभव : ‘जेल भन्ने बित्तिकै डर लाग्छ’
चर्चित मोडल तथा नायक पल शाहले रुकुम पश्चिम पुगेर जेल भन्ने बित्तिकै डर लाग्ने गरेको बताउनुभयो । २०७९ चैत १
आज पल शाह हेलिकोप्टरबाट रुकुम महोत्सवमा आँउदै
रुकुम महोत्सवमा आज चर्चित नायक पल शाहको प्रस्तुती रहने भएको छ । २०७९ चैत १
मुसिकोट क्याम्पसमा रद्ध गरिएको करिष्माको मनोनयन यथावत राख्न अदालतको आदेश
रुकुम पश्चिमको मुसिकोट खलङगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको क्रममा रद्ध गरिएको अध्यक्ष पदका उम्मेदवार करिष्मा केसीको मनोनयन यथावत राख्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश गरेको छ । २०७९ फागुन ३०
रुकुम महोत्सव : आज ज्योती मगर, भोली पल शाह आउने
रुकुम पश्चिमको मुसिकोटमा फागुन २६ गतेबाट जारी महोत्सवमा आज चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती रहने भएको छ । २०७९ फागुन ३०
चौरजहारी : सुरक्षित नागरिक आवास कार्यक्रमको सम्झौता गाउँमै
चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौताको सुरुवात गरेको हो । २०७९ फागुन ३०
रुकुम पश्चिमको सदरमुकाममा 'अटो रिक्सा' सञ्चालन (भाडादर समेत)
रुकुम पश्चिमको मुसिकोट नगरपालिका क्षेत्रमा आज सोमबार देखि अटो रिक्सा संचालन भएका छन् । २०७९ फागुन २९
टिका सानु र मानसिंहको दोहोरीमा लठ्ठिए रुकुमेली दर्शक
लोकदोहोरी क्षेत्रमा चर्चिक कलाकारद्वय सानु र खड्काको मुख्य प्रस्तुतीले आज सोमबार दर्शकहरुको मन जितेको छ । २०७९ फागुन २९
नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । २०७९ फागुन २९
रुकुम पश्चिम : नातिको रिसमा हजुरबाको हत्या, ६ जना पक्राउ
रुकुम पश्चिममा एक जनाको हत्या अभियोगमा ६ जना पक्राउ परेका छन् । २०७९ फागुन २८
शिक्षक संगठनको कर्णाली प्रदेश अध्यक्षमा रुकुम पश्चिमका शेरबिर दाहाल चयन
एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका शेरबिर दाहाल चयन हुनुभएको छ । २०७९ फागुन २७
खारावासीको पीडा : बर्षौदेखि चिहानसँगै बस्नुपर्ने कुन गल्तिको सजाय हो ?
जनयुद्धका क्रममा खारा घटनामा मृत्यु भएका ४२ जनाको सामुहिक शव करिब १८ वर्षदेखि हाम्रो बन्दै गरेको घरगोठमा बेवारिसे पुरिएको छ । २०७९ फागुन २७
रामजी र पुर्खे बाले तताए रुकुम महोत्सव
रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको दोश्रो दिन शनिबार कलाकार रामजी खाँड र पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले प्रस्तुतीले महोत्सवको माहौल थप तातिएको छ । २०७९ फागुन २७