रुकुमकी एक बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटका दुई जना पक्राउ
रुकुम पश्चिममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार, साउन ९, २०८०
सामाजिक कार्यमा अग्रसर 'प्रहरी श्रीमती संघ'
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले पछिल्लो समय विभिन्न सामाजिक कार्यमा अग्रसरता देखाएको छ । सोमबार, साउन ८, २०८०
'रुकुमका केहि वडा कार्यालयले पार्टी हेरेर सिफारिस गर्छन्, नेताले अपराधका घटना मिलाउन दवाव दिन्छन्' : अधिकारकर्मीहरु
रुकुम पश्चिममा नागरिकहरुको न्यायमा पहुँच न्युन मात्रामा रहेको अधिकारकर्मी भनाई रहेको छ । सोमबार, साउन ८, २०८०
हिमालय माविमा बेमौसमी तरकारीको उत्साहजनक उत्पादन
रुकुम पश्चिमको हिमालय माध्यमिक बिद्यालय खोलागाउँमा अध्ययनरत बिद्यार्थीहरुले गरेको बमौसमी तरकारी खेतीले उत्पादन दिन थालेको छ । सोमबार, साउन ८, २०८०
लास बोकेको ट्रयाक्टर दुर्घटना, एक मलामीको मृत्यु
आईतबार अछाममा लाससँगै मलामीहरु बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार, साउन ७, २०८०
रुकुम पश्चिममा ४१ औँ बीपी स्मृति दिवस मनाईयो
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस मनाईएको छ । शनिबार, साउन ६, २०८०
रुकुम पूर्वको रानीकोटमा अवरुद्ध मध्यपहाडी राजमार्ग सुचारु
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ रानीकोटमा अवरुद्ध भएको बाटो सुचारु भएको छ । शुक्रबार, साउन ५, २०८०
राडी ज्युला क्याम्पसमा 'फजुल खर्च घटाऔं, पुस्तकालय बनाऔं' अभियान
जिल्लाको आठविसकोट नगरपालिका ९ स्थित राडी ज्युला शिक्षा क्याम्पसले "फजुल खर्च घटाऔं, क्याम्पसमा पुस्तकालय बनाऔ" अभियानमा सुरू गरेको छ । शुक्रबार, साउन ५, २०८०
रुकुम पश्चिममा पहिलो पटक चौरजहारीबाटै श्रम स्वीकृति प्रदान
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले श्रम स्वीकृत दिन सुरु गरेको छ । बिहीबार, साउन ४, २०८०


