भूकम्प पीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराईने
प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । शनिबार, मंसिर १६, २०८०
भूकम्प प्रभावितहरुको लागि स्वास्थ्यकर्मीहरुद्वारा आर्थिक सहयोग
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण प्रभावित भएकाहरुका लागि स्वास्थ्यकर्मीहरुको टिमले सहयोग गरेको छ । शनिबार, मंसिर १६, २०८०
पोखराका कलाकर्मीहरुद्वारा रुकुमका भूकम्प प्रभावितलाई राहत हस्तान्तरण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितहरुको लागि कास्की पोखराका कलाकर्मीहरुले राहत उपलब्ध गराउनुभएको छ । शुक्रबार, मंसिर १५, २०८०
रुकुम पश्चिममा त्रिपालमूनि बस्दै आएका थप दुई जेष्ठ नागरिकको मृत्यु
रुकुम पश्चिममा त्रिपालमूनि बस्दै आएका थप दुई जेष्ठ नागरिकको मृत्यु भएको छ । शुक्रबार, मंसिर १५, २०८०
त्रिवेणी ७ का ६७५ बिद्यार्थीलाई न्यानो कपडा वितरण
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७ मा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीबार, मंसिर १४, २०८०
घाँटिमा मासु अड्किएर त्रिवेणीमा एक पुरुषको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ जिवाङ्ग खल्डाँडामा एक पुरुषको मृत्यु भएको छ । बिहीबार, मंसिर १४, २०८०
अस्थायी आवास बनाउन रुकुम पश्चिमका चार स्थानीय तहको कोषमा २१ करोड ४६ लाख जम्मा
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि जिल्लाका चार स्थानीय तहको स्थानीय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कोषमा २१ करोड ४६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेको जनाएको छ । बिहीबार, मंसिर १४, २०८०
माओवादी केन्द्र आठविसकोटद्वारा सात सय स्वयम् सेवक परिचालन
नेकपा (माओवादी केन्द्र) आठविसकोट नगर कमिटिले सात सय स्वयंसेवक परिचालन गरेको छ । बिहीबार, मंसिर १४, २०८०
भूकम्प प्रभावित क्षेत्रका सिडियोको जिज्ञासा : खानी तथा भूगर्भ विभागको टोली आउनुपर्ने होईन र ?
भूकम्पले प्रभावित बनेको क्षेत्रमा खानी तथा भूगर्भ विभागको टोलीको माग गरिएको छ । बिहीबार, मंसिर १४, २०८०
भूकम्पले मध्यपहाडि रामार्गमा चिरैचिरा, दुर्घटनाको जोखिम
भूकम्पको कारण रुकुम पश्चिम र जाजरकोटका ग्रामिण सडक र मध्यपहाडि राजमार्गका विभिन्न स्थानहरु भासिएका र चिरा परेका छन् । बिहीबार, मंसिर १४, २०८०
अनेरास्ववियूद्वारा भूकम्प प्रभावित क्षेत्रका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भूकम्पबाट प्रभावित बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार, मंसिर १३, २०८०
दुई लाख ५० हजार नगदसहित सानिभेरीले जित्यो चौतारा मेलाको भलिबल प्रतियोगिता
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा जारी २९ औं चौतारा मेलामा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा सानोभेरी गाउँपालिका प्रथम स्थान हाँसिल गरेको छ । बुधबार, मंसिर १३, २०८०