नेपाली काँग्रेसले सानीभेरीमा निर्माण गरेका पाँच अस्थायी आवास हस्तान्तरण
नेपाली काँग्रेसले रुकुम पश्चिममा भूकम्प पीडित परिवारका पाँच वटा अस्थायी आवास निर्माण सम्पन्न गरेको छ । बुधबार, मंसिर १३, २०८०
अस्थायी आवास निर्माणलाई प्रभावकारी बनाउन सुझाव पेश
भूकम्पले प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन सुझाव पेश गरिएको छ । मंगलबार, मंसिर १२, २०८०
रुकुम पश्चिममा अस्थायी आवास बनाउन माओवादीका ३ हजार बढी स्वयमसेवक परिचालन
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन तीन हजार बढी स्वयंसेवक परिचालन गरेको छ । मंगलबार, मंसिर १२, २०८०
रुकुम पश्चिमको त्रिवेणीमा ६४ अस्थायी आवास निर्माणका लागि रकम निकासा
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्ने निर्णय भएको छ । मंगलबार, मंसिर १२, २०८०
पाँच दिनपछि सकियो प्रशिद्ध डिग्रे मेला
गत मंसिर ७ गतेदेखि सुरु भएको रुकुम पश्चिमको प्रशिद्ध डिग्रे मेला आज सोमबार सम्पन्न भएको छ । सोमबार, मंसिर ११, २०८०
भूकम्पबाट रुकुम पश्चिममा मृत्यु भएका सबै परिवारलाई राहत उपलब्ध
रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराईएको छ । सोमबार, मंसिर ११, २०८०
सानीभेरीको किनारमा पहिचान नभएकाे एक पुरुषको शव फेला
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मूलपानीस्थित सानीभेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । सोमबार, मंसिर ११, २०८०
आज डिग्रे मेलाको मुख्य दिन, मुसिकोटमा सार्वजनिक बिदा
मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । सोमबार, मंसिर ११, २०८०
अखिल (क्रान्तिकारी) को टोली भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय
नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कमिटीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणको काममा सक्रिय रहेको छ । आइतबार, मंसिर १०, २०८०
भूकम्प प्रभावित क्षेत्रका पत्रकारहरुको लागि मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रम
रुकुम पश्चिममा भूकम्पका कारण प्रभावित पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । आइतबार, मंसिर १०, २०८०

