नेकपा एमाले रुकुम पश्चिमको नेतृत्वमा पुरानैको निरन्तरता
नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा सर्वसम्मत चयन हुनभएको छ । सोमबार, चैत १९, २०८०
एसपी ढकाल
नेपाली परिवेश पछिल्लो समय उट्पट्याङवाला आयातित दिवसहरूमा झुम्दै गएको छ । सोमबार, चैत १९, २०८०
मुसिकोटमा ३० दिने सेवाकालीन प्रशिक्षण सम्पन्न
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट –१ खलङगामा ३० दिने सेवाकालीन प्रशिक्षण सम्पन्न भएको छ । सोमबार, चैत १९, २०८०
बी ग्रुपद्वारा भूकम्प प्रभावितको लागि पक्की शौचालय निर्माण
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको सहयोगमा भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घर परिवारका २७३ पक्की शौचालय निर्माण गरिएको छ । सोमबार, चैत १९, २०८०
पत्रकार महासंघको १४ औं पुर्ण बैठक सम्पन्न
शनिबार महासंघको १४ औं पूर्ण बैठक जिल्लाको बाँफीकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने स्यार्पू तालको छेउमा सम्पन्न भएको छ । आइतबार, चैत १८, २०८०
मुसिकोट १३ का सुनौलो हजार दिनका आमाहरुलाई तरकारीको बिउ वितरण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का सुनौलो हजार दिनका आमाहरुलाई हिउँदे तरकारीको बिउ वितरण गरिएको छ । शुक्रबार, चैत १६, २०८०
महिलामाथी धारिलो हतियार प्रहार गर्ने एक युवक पक्राउ
जिल्लाको सानीभेरी गाउँपालिका ४ निवासी ३५ वर्षिया कालिक देवी मल्ललाई धारिलो हतियार प्रहार गर्ने सोही गाउँका २२ वर्षिय भिमसेन मल्ल पक्राउ परेका हुन । शुक्रबार, चैत १६, २०८०
सानीभेरीमा गिट्टी कुटिरहेकी महिलामाथी हतियार प्रहार
रुकुम पश्चिममा धारिलो हतियार प्रहार हुँदा एक महिला घाईते हुनुभएको छ । शुक्रबार, चैत १६, २०८०
एमाले रुकुम पश्चिमको अधिवेशनको तयारी पुरा, उपाध्यक्ष ज्ञवालीले उद्घाटन गर्नुहुने
नेकपा एमाले रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशनको तयारी पुरा भएको बताईएको छ । बिहीबार, चैत १५, २०८०
अभिभावक शिक्षा चलाउँदै चौरजहारी नगरपालिका
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शैक्षिक गुणस्तर थप सुधारका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्ने भएको छ । बिहीबार, चैत १५, २०८०
भोलीबाट एसइई, रुकुम पश्चिमका ६ विद्यालयले पठाएनन् प्रयोगात्मक अंक
भोली बिहिबारबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुने भएको छ । बुधबार, चैत १४, २०८०
